प्रतिनिधिसभा र प्रदेशसभामा पनि गठबन्धनको तालमेल

स्थानीय तहको निर्वाचनमा तालमेल गरेर ठूलो सफलता पाएको सत्ता गठबन्धनले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा तालमेल गरेर अघि बढ्ने निर्णय गरेको छ। शुक्रबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले भदौ पहिलो साताभित्र तालमेलको खाका तयार गर्ने गरी कार्यदल समेत बनाउने भएको छ । बैठकपछि नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले तालेमलेको निम्ति सबै दलका …

सम्बन्धित सामग्री

कर्णाली प्रदेश: प्रत्यक्षमा महिला शून्य, प्रदेशसभामा एकमात्र दलित सदस्य

वीरेन्द्रनगर- कर्णाली प्रदेशसभामा प्रत्यक्षतर्फ एकमात्र दलित प्रदेशसभा सदस्य निर्वाचित भएका छन्। यही मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन अन्तर्गत हुम्ला प्रदेश (क)बाट नेकपा माओवादी केन्द्रका रनसिंह परियार निर्वाचित भएका हुन्। उनी हुम्ला प्रदेश(क) का स्वतन्त्र उम्मेदवार मङ्गलबहादुर शाहीलाई एक हजार ८५१ मतान्तरले पछि पार्दै विजयी भएका हुन्। उनले ६ हजार ४८१ मत ल्याएर […]

धनकुटामा प्रतिनिधिसभा र प्रदेश सभामा एमालेका उम्मेदवार विजयी

धनकुटा : धनकुटामा प्रतिनिधिसभा र प्रदेशसभामा एमालेका उम्मेदवार विजयी भएका छन्।प्रतिनिधिसभामा एमालेका राजेन्द्र राईले कांग्रेसका सुनिल थापालाई पराजित गरेका छन्।प्रदेश १ मा एमालेका निरन राईले एकीकृत समाजवादीका अर्जुन राईलाई र प्रदेश २ मा एमालेका इन्द्रमणि पराजुलीले माओवादी केन्द्रकी कुसुमकुमारी श्रेष्ठलाई पराजित गरेका हुन्। आधिकारिक घोषणा भने हुन बाँकी छ।

दाङमा प्रतिनिधिसभा र प्रदेश दुवैतिरका सबै सिटमा गठबन्धनको अग्रता

दाङ : यहाँका प्रतिनिधिसभा तर्फका तीनवटै क्षेत्रमा गठबन्धनले अग्रता कायम राखेको छ। दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो। दाङ क्षेत्र नं १ को प्रतिनिधिसभामा गठबन्धन तर्फका उम्मेदवार मेटमणि चौधरीले निकटतम प्रतिद्वन्दी एमालेका शान्ता चौधरीलाई १ हजार ७३५ मतले पछि पारेका छन्।१४ हजार ४१९ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८०० मत ल्याएकी छन्।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकल

प्रदेश संरचनाको असन्तुष्टि मतदानमा !

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन चलिरहँदा युवाहरूमा प्रदेशप्रति असन्तुष्टि देखिएको छ। आइतबार बिहान ७ बजेदेखि मतदान जारी रहे पनि निर्वाचिन प्रतिनिधि र प्रतिनिधिसभाका प्रत्यक्षतर्फका उम्मेदवारहरूमा प्रदेशप्रति वितृष्ण पैदा भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले प्रदेश संरचनाप्रति मतदानमार्फत असन्तुष्टि पोखेका छन्।  लामिछानेले प्रदेशसभाको प्रत्यक्ष र समानुपातिकमा मतदान नगरी फर्किएका हुन्। लामिछानेको पार्टीले प्रदेशसभामा कुनैपनि उम्मेद

आज आमआमनिर्वाचन: २७५ प्रतिनिधिसभा र ५५० प्रदेशसभा सदस्य छानिँदै

काठमाडौँ- देशभरिका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्र र ३३० प्रदेश सभा निर्वाचन क्षेत्रमा आइतबार मतदान हुँदै छ । १ करोड ७९ लाख मतदाताले संघीय र प्रादेशिक तहको नेतृत्व छान्दै छन् । प्रतिनिधिसभामा ११० समानुपातिक सांसद र प्रदेशसभामा २२० समानुपातिक सांसदको छनौट पनि यस निर्वाचनले गर्नेछ । निर्वाचनमा कुल २७५ प्रतिनिधिसभा सांसद र ५५० प्रदेशसभा सांसदका लागि मतदान […]

डडेलधुरा प्रदेश ‘२’ मा जोशी र बोहराबीच कडा टक्कर‚ जित्नेमा दुवै ढुक्क

डडेलधुरा : एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. तारा जोशी आसन्न निर्वाचनमा डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्लसँग झिनो मतान्तरले पराजित जोशी यसपटक टिकट पाउनेमा विश्वस्त थिए।तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन। गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेलधुरा प्रदेश &ls

लमजुङमा प्रतिनिधिसभा र प्रदेशसभामा १३/१३ उम्मेदवार

आगामी मङ्सिर ४ गते हुन लागेको प्रतिनिधसभा र प्रदेशसभा सदस्यका लागि लमजुङमा तीन पदका लागि २६ जनाको उम्मेदवारी परेको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय अनुसार एकमात्र प्रतिनिधिसभा र दुई प्रदेश क्षेत्र रहेको यस जिल्लामा प्रतिनिधिसभाका लागि १३ र प्रदेश क्षेत...

'अब प्रदेशसभामा उम्मेदवार हुन्न'

सुदूरपश्चिम प्रदेश सभाको अन्तिम बैठक भदौ १७ बस्यो । सभामुख अर्जुन बहादुर थापाले बैठक अन्त्यको घोषणा गरेपछि प्रदेशसभा सदस्यहरु मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ केन्द्रित भएका छन् । थापा अझै सभामुखको जिम्मेवारीमा रहे पनि चुनावी गतिविधिमा सक्रिय देखिएका छन् । रातोपाटीले सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापासँग उनको पाँच वर्षे अनुभूतिसहित आगामी राजनीतिक यात्राबारे संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित