वाग्मती प्रदेशसभामा मुख्यमन्त्री पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदै, प्रतिपक्षी काँग्रेस 'पर्ख र हेर' को नीतिमै

काठमाडौं : वाग्मती प्रदेशसभामा आज मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव पेश हुँदैछ। केन्द्रमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका हुन्। पौडेलको स्थानमा प्रदेश इन्चार्ज अष्टलक्ष्मी शाक्यलाई प्रस्तावित गरिएको छ। १ बजे बोलाइएको बैठकका लागि अहिले ओली, प्रचण्ड नेपाल…