डडेलधुरा प्रदेश ‘२’ मा जोशी र बोहराबीच कडा टक्कर‚ जित्नेमा दुवै ढुक्क

डडेलधुरा : एकीकृत समाजवादीका केन्द्रीय सदस्य डा. तारा जोशी आसन्न निर्वाचनमा डडेलधुरा प्रदेश ‘ख’ बाट सत्ता गठबन्धनको उम्मेदवारको दौडमा थिए। २०७४ को प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार कर्ण मल्लसँग झिनो मतान्तरले पराजित जोशी यसपटक टिकट पाउनेमा विश्वस्त थिए।तर, प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई निर्वाचन क्षेत्र रहेको डडेलधुरामा सत्ता गठबन्धन दल नेकपा एकीकृत समाजवादीको भागमा एउटा पनि निर्वाचन क्षेत्र परेन। गठबन्धनको सहमतिअनुसार प्रतिनिधिसभा र डडेलधुरा प्रदेश &ls