'अब प्रदेशसभामा उम्मेदवार हुन्न'

सुदूरपश्चिम प्रदेश सभाको अन्तिम बैठक भदौ १७ बस्यो । सभामुख अर्जुन बहादुर थापाले बैठक अन्त्यको घोषणा गरेपछि प्रदेशसभा सदस्यहरु मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनतर्फ केन्द्रित भएका छन् । थापा अझै सभामुखको जिम्मेवारीमा रहे पनि चुनावी गतिविधिमा सक्रिय देखिएका छन् । रातोपाटीले सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुन बहादुर थापासँग उनको पाँच वर्षे अनुभूतिसहित आगामी राजनीतिक यात्राबारे संक्षिप्त कुराकानी गरेको छ । प्रस्तुत छ, उनीसँग रातोपाटीकर्मी लखन चौधरीले गरेको कुराकानीको सम्पादित

सम्बन्धित सामग्री

७ प्रदेशसभामा १२ स्वतन्त्र उम्मेदवार विजयी

आमनिर्वाचन २०७९ मा सात वटै प्रदेशमा गरी १२ जना स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । पछिल्लो समय स्वतन्त्र उम्मेदवारप्रतिको जनलहरले हौसिएका धेरैले पार्टीबाट टिकट नपाउँदासमेत स्वतन्त्र उम्मेदवारी दिएका थिए । यसपटक प्रदेशसभामा कतिपय स्वतन्त्र उम्मेदवारले विजय हासिल गरे पनि केही प्रदेशमा भने स्वतन्त्र सांसदको संख्या शून्य देखिएको छ । यस पटकको प्रदेशसभा निर्वाचनमा प्रदेश १ बाट स्वतन्त्र उम्मेदवारले जित्ने सकेनन् । यहाँ स्वतन्त्र सांसदको संख्या शून्य छ । कूल ५६ प्रदेश सभा निर्वाचन क्षेत्र रहेको य

बाग्मती प्रदेशसभामा निर्वाचित यी पाँच महिला

काठमाडौं । बाग्मती प्रदेशसभाको ६६ निर्वाचन क्षेत्रबाट पाँच जना महिला उम्मेदवार विजयी भएका छन् । बाग्मती प्रदेशसभामा ७ दशमलव ५ प्रतिशत महिला मात्र विजयी भए । प्रदेशसभामा महिला उम्मेदवार निकै कम रहेकाले पनि जित्ने महिलाको संख्या कम हुन पुगेको हो । पाँच विजयी महिला उम्मेदवारमध्ये नेपाली कांग्रेस र माओवादी केन्द्रका २÷२ जना छन् भने एकीकृत […] The post बाग्मती प्रदेशसभामा निर्वाचित यी पाँच महिला appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवनबाट प्रदेशसभामा माओवादीका ठाकुर ढकाल निर्वाचित

९ मंसिर, चितवन । चितवन–३ (२) बाट प्रदेशसभामा नेकपा माओवादी केन्द्रका ठाकुर ढकाल निर्वाचित भएका छन् । उनले राप्रपाकी उम्मेदवार रिना गुरुङलाई ८४६ मतान्तरले पराजित गरे । ढकालले १५ हजार ४६१ मत पाए भने गुरुङले १४ हजार ६१५ मत पाइन् । नेकपा एमालेकी सरस्वती विष्टले १० हजार १२४ मत पाइन् । प्रदेशसभामा निर्वाचित ढकाल २०७४ […]

काभ्रेका चार प्रदेशसभामा गठबन्धन विजयी

काठमाडौँ,९ मँसिर । काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार रत्नप्रसाद ढकाल विजयी हुनुभएको छ । ढकालले २० हजार ७२० मत प्राप्त गर्नुभयो भने निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गर्नुभयो […]

काभ्रेका चार वटै प्रदेशसभामा गठबन्धन विजयी

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोक जिल्लाका चार वटै प्रदेशसभामा वाम-लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा १ मा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार रत्नप्रसाद ढकाल विजयी भएका हुन्। ढकालले २० हजार ७२० मत प्राप्त गरे भने निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका दिलबहादुर तामाङले ११ हजार २७८ मत प्राप्त गरेका छन्। यस्तै, सोही प्रतिनिधिसभा […]

धनकुटाको एमाले जिल्ला अध्यक्ष पराजुली प्रदेशसभामा दोहोरिए

धनकुटाको प्रदेशसभा (ख) मा नेकपा एमालेका उम्मेदवार इन्द्रमणि पराजुली विजयी भएका छन् । उनी प्रदेशसभामा दोस्रो पटक विजयी भएका हुन् ।एमालेका पराजुलीले १५ हजार सात सय ९७ मत प्राप्त गरी...

ओखलढुंगामा प्रतिनिधि र प्रदेशसभामा कांग्रेसकै ‘लिड’

काठमाडौं : ओखलढुंगामा नेपाली कांग्रेसले नै निरन्तर प्रतिनिधिसभा र प्रदेशसभामा मतान्तर अगाडि बढाउँदै गएको छ। कांग्रेसका प्रतिनिधिसभा  उम्मेदवार रामहरि खतिवडाले अहिले सम्म अग्रता कायमै राखेका छन्। पछिल्लो मतपरिणाम अनुसार खतिवडाले ६ हजार चार सय ८४ मत पाएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार यज्ञराज सुनुवारले ६ हजार  एक सय ५१ मत ल्याएर पछ्याउँदै छ। प्रदेशतर्फ कांग्रेसका उम्मेदवार प्रदिपकुमार सुनुवारले १० हजार ९ सय ९० मत ल्याएका छन् भने एमालेका उम्मेदवार अम्बिरबाब

यी हुन् महिला उम्मेदवार नभएका निर्वाचन क्षेत्र

प्रतिनिधिसभामा १० प्रतिशतभन्दा कम महिला उम्मेदवार छन् भने कुनै पनि प्रदेशसभामा १२ प्रतिशतभन्दा बढी महिला उम्मेदवार नरहेको निर्वाचन आयोगको विवरणले देखाउँछ।

प्रतिनिधिसभा छाडेर खगराज किन बसे प्रदेशसभामा ?

नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज एवम् स्थायी समिति सदस्य खगराज भट्ट यसपटक प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्ने तरखरमा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बारम्बार पराजित हुँदै आएका उनी यस पटक पराजयको शृङ्खला अन्त्य गर्न प्रतिनिधिसभा छाडेर प्रदेशसभामा उम्मेदवार बन्न लागेका हुन् ।सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री हुनेगरी उनी प्रदेशसभा निर्वाचनमा उम्मेदवार बन्न लागेको बताइएको छ । डडेलधुराबाट प्रतिनिधिसभातर्फ यसपटक पनि प्रधानमन्त्री तथा कांग्रेस

हास्यकलाकार जोगिन्दर प्रदेशसभामा उम्मेदवार सिफारिस

काठमाडौं, २१ भदौ । हास्य कलाकार शिवसंकर रिजाल‘जोगिन्दर’आगामी मंसिर ४ गते हुने निर्वाचनमा सर्लाही क्षेत्र न.४ (क) बाट प्रदेशसभा सामानुपातिकतर्फ उम्मेदवार सिफारिस भएका छन् । उनी नेपाली कांग्रेसबाट सिफारिस भएका हुन् । उनको नाम सिफारिसको एक नम्बरमा राखिएको छ । जोगिन्दर कांग्रेस निकट सांस्कृतिक संघमा पनि आबद्ध छन् ।