दाङ : यहाँका प्रतिनिधिसभा तर्फका तीनवटै क्षेत्रमा गठबन्धनले अग्रता कायम राखेको छ। दाङका ३ वटा प्रतिनिधिसभा र ६ वटा प्रदेशसभामा अग्रता कायम राखेको हो। दाङ क्षेत्र नं १ को प्रतिनिधिसभामा गठबन्धन तर्फका उम्मेदवार मेटमणि चौधरीले निकटतम प्रतिद्वन्दी एमालेका शान्ता चौधरीलाई १ हजार ७३५ मतले पछि पारेका छन्।१४ हजार ४१९ मत गणना हुँदा एकीकृत समाजवादीका चौधरीले ५ हजार ५३५ मत ल्याएका छन्, भने उनका प्रतिद्वन्दी एमालेकी शान्ता चौधरीले ३ हजार ८०० मत ल्याएकी छन्।त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका देवराज पाठकल