जनतालाई दुःख भएकोमा क्षमा चाहन्छौं : नेपाल

काठमाडौं । सरकारविरुद्ध नेकपा प्रचण्ड–नेपाल समूहले आयोजना गरेको हामहडताल सफल बनाउन नेकपाका अध्यक्षय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल नै सडकमा उत्रिनुभएको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेको विरोधमा बिहीबार गरेको आम हडताललाई सफल बनाउन अध्यक्षसहितका शीर्ष नेताहरु सडकमा निस्किएका हुन् ।नेकपा अध्यक्ष प्रचण्डले आफूहरुले जनआन्दोलन गर्दा प्रधानमन्त्री केपी ओलीको समर्थनमा हुने प्रदर्शन […]

सम्बन्धित सामग्री

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताउनुभएको छ । समाजवादी मोर्चाले आज आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उहाँले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताउनुभयो । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टीकरण, चरम व्यक्तिवादी …

जनतालाई विश्वासमा लिएर अगाडि बढ्नुपर्छ : माधव नेपाल

काठमाडौं– कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले जनतालाई केन्द्रमा राखेर नीति तथा कार्यक्रम र योजना तय गर्नुपर्ने बताएका छन् । समाजवादी मोर्चाले आयोजना गरेको ‘नेपाली विशेषताको समाजवाद’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै उनले जनतालाई विश्वासमा नलिई समाजवादी र वामपन्थी शक्ति अगाडि बढ्न नसक्ने बताए । कम्युनिष्ट पार्टीका नेता तथा कार्यकर्ताभित्र देखापरेको भ्रष्टिकरण, चरम व्यक्तिवादी अवसरवादको […]

‘देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ’

चितवन– नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले दलहरूले देश र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्ने बताएका छन्। पारिवारिक भेटघाटका क्रममा आज यहाँ आएका उनले पत्रकारसँग कुराकानी गर्दै सबै दलले देश र जनतालाई केन्द्रमा राख्न नसक्दा राजनीतिक अस्थिरता बढेको बताए। ‘देश र जनतालाई केन्द्रमा राख्न नसक्नुको परिणाम कोशी प्रदेशमा देखिएको छ’, अध्यक्ष […]

जनतालाई सांसदहरुप्रति गौरव हुने गरी काम गरौंः समाजवादी अध्यक्ष नेपाल

नेकपा एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनतालाई आफुले चुनेका सांसदहरुप्रति गौरवबोध हुने गरी काम गर्नुपर्ने बताएका छन्।...

जनतालाई बुझाउन नसक्नु नै मेरो कमजोरी : ओली

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले जनतालाई सचेत बनाउन नसकेको टिप्पणी गरेका छन्।शनिबार नेपाल ललितकला प्रज्ञा-प्रतिष्ठानको आयोजनामा गणेशकुमार जिसीद्वारा लिखित पुस्तक 'अरनिको एसिया एक प्रस्तावना'को विमोचन र पुस्तक तथा चित्रकला प्रदर्शनी कार्यक्रममा अध्यक्ष ओलीले आफूले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा चाहेको भए पनि जनतालाई बुझाउन नसकेको बताएका हुन्।भिजन भएको नेतृत्वले चुनाव जितेर सरकार चलाओस भिजन कार्यान्वयन होस देश अगाडि बढोस भन्ने चाहे पनि त्यो पुरा हुन नसकेको उनको ज

नेताहरुले जनतालाई बिगारे: अध्यक्ष विजुक्छें

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पैसा नदिइ भोट नदिने गरी नेताहरुले जनतालाई बिगारेको आरोप लगाएका छन्।...

माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भयोः अध्यक्ष दाहाल

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले माओवादी शक्ति विभाजित हुँदा नेपाल र नेपाली जनतालाई धोका भएको र अब समाजवादका लागि एउटा नयाँ खालको सङ्घर्षको आवश्यकता भएको बताए।...

गफाडी भएर जनतालाई अल्मल्याउँदैनौँ, काम गरेर देखाउँछौँ : माधव नेपाल

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफूहरू गफ गरेर जनतालाई अल्मल्याउने काम कहिल्यै नगर्ने बताएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशन उद्घाटन समाराेहलाई सम्बोधन गर्दै उनले भने, ‘कम्युनिष्टहरू विकास र समृद्धिको झण्डा उठाउँछन्। एकीकृत समाजवादी पार्टी गठन गरेर परम्परागतभन्दा देश र जनताको पक्षमा काम गछौँ। समाजवादको पक्षमा काम गछौँ। सामाजिक र राजनीतिक अस्थिरताको बिषयमा हामीले परिवर्तन गछौँ। त्यसैले जनतालाई लक्षित गरेर

बाढी पीडित जनतालाई तत्काल सहयोग गर्न सरकारसँग माधव नेपाल समूहको माग

काठमाडौं : नेकपा एमालेको माधव नेपाल समूहले बाढी, पहिरो र डुबानबाट पीडित जनतालाई तत्काल आवास, खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा, घाइतेहरुको उपचार र मृतकका परिवारलाई आर्थिक सहयोग गर्न सरकारसँग माग गरेको छ। नेपाल समूहले एक विज्ञप्ति जारी गर्दै उद्धार र राहतका कार्यहरु प्रभावकारी, निष्पक्ष र पारदर्शी रुपमा उपलब्ध गराउन समेत माग गरेको छ।…