माओवादी प्रवक्ता महरा समानुपातिक सूचीमा

नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम प्रवक्ता कृष्णबहादुर महरा समानुपातिक सूचीमा समेटिएका छन् । खस आर्य समुदायबाट महरा एक नम्बर समानुपातिकमा सूचीमा समेटिएको एक नेताले बताए । माओवादीले सोमबार निर्वाचन आयोगलाई सूची बुझाउने क्रममा महराको नाम समेत समानुपातिक सूचीमा राखेर पठाएको हो ।  तर, प्रवक्ता महराले आफ्नो समानुपातिक सूचीमा जाने इच्छा भएको प्रतिक्रिया दिए ।‘मैले समानुपातिक सूचीमा जाने इच्छा देखाएको साँचो हो । पार्टीका नेताहरुले समेत सहमति जनाउनुभएको छ’ रातोपाटीसँग कुरा गर्दै महर

सम्बन्धित सामग्री

निर्वाचन आयोगद्वारा आजै समानुपातिक सूची सार्वजनिक गर्ने तयारीमा

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक सांसदहरुको सूची आज सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ । मंसिर ४ गते भएको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा समानुपातिक प्रणालीतर्फबाट विजयी उम्मेदवारहरुको सूची सार्वजनिक गर्ने तयारी भएको हो । आयोगको राजनीतिक दल शाखाका उपन्यायाधिवक्ता तथा समानुपातिकतर्फका प्रवक्ता गुरुप्रसाद वाग्लेले समानुपातिक सांसदहरुको सूची सकेसम्म आजै सार्वजनिक गर्ने तयारी […]

रास्वपा प्रवक्ता भन्छन्– समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा.मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्

समानुपातिक सांसदको नाम टुंग्याउन राप्रपाले बोलायो बैठक, को-को बन्दैछन् सांसद ?

कार्यसम्पादन समितिको बैठकले प्रतिनिधिसभा र प्रदेशसभातर्फका समानुपातिक सांसदको नाम टुंग्याउने प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

के उठ्लान् प्रत्यक्षमा कांग्रेस प्रवक्ता महत ?

काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

काठमाडौँ,२ असोज । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ ।पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए । उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रुप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची […]

समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले समानुपातिक उम्मेदवारको बन्दसूची आज निर्वाचन आयोगलाई बुझाउने भएको छ। पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए। उनले पार्टीको कार्यकारिणी समिति र संसदीय बोर्डको बैठकले उम्मेदवारको बन्द सूचीलाई अन्तिम रूप दिएको र केही प्राविधिक काम सकेर आजै आयोगमा सूची बुझाइने बताए। […]

जसपाले समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउँदै

पार्टीका तर्फबाट समानुपातिक उम्मेदवारको बन्दसूची निर्धारित समयमै आयोगलाई बुझाइने जसपाका प्रवक्ता मनिष कर्णले जानकारी दिए।...

दलहरुले आज र भोलि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने

काठमाडौं : नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन्।आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूची पेश गर्न दलहरुलाई दुई दिनको समय दिइएको छ। ‘आज र भोलि बन्दसूची पेश दहरुले बन्दसूची पेश गर्नेछन्। त्यसको सम्पूर्ण तयारी पूरा भएको छ।’ प्रवक्ता पौडेलले भने। आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६५ जना सद

पार्टीमा क्रियाशीलताको आधारमा जसपाले समानुपातिक उम्मेदवार चयन गर्ने

जनता समाजवादी पार्टी नेपालले समानुपातिक उम्मेदवारको विषयमा छलफल सुरु गरेको छ । शुक्रवारदेखि सुरु भएको जसपाको कार्यकारिणी समितिको बैठकले संसदीय बोर्डबाट सिफारिस भएको समानुपातिक उम्मेदवारहरूको बारेमा छलफल सुरु भएको पार्टीका प्रवक्ता मनिष सुमनले बताए ।उनले भने, 'संसदीय बोर्डले समानुपातिक सूचीलाई सर्ट लिस्ट गरी कार्यकारिणी समितिमा पठाएको छ, त्यसैमा प्रदेशगत छलफल सुरु भएको छ भोली यसबारेमा निर्णय हुन्छ ।’ समानुपातिक उम्मेदवार चयन गर्ने काय पार्टीमा क्रियाशीलतालाई मुख्य आधार बनाइएको उनले बताए