दलहरुले आज र भोलि समानुपातिक उम्मेदवारको बन्दसूची पेश गर्ने

काठमाडौं : नयाँ जनप्रतिनिधि चयनका लागि राजनीतिक दलहरूले आइतबारदेखि समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्दैछन्।आयोगका  प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार बन्दसूची पेश गर्न दलहरुलाई दुई दिनको समय दिइएको छ। ‘आज र भोलि बन्दसूची पेश दहरुले बन्दसूची पेश गर्नेछन्। त्यसको सम्पूर्ण तयारी पूरा भएको छ।’ प्रवक्ता पौडेलले भने। आगामी चुनावबाट सङ्घीय संसद्मा समानुपातिक निर्वाचन प्रणालीबाट ११० र पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली प्रत्यक्षतर्फ १६५ जना सद

सम्बन्धित सामग्री

लुम्बिनीमा बजेटमाथिको छलफल शुरु

रुपन्देही । लुम्बिनी प्रदेश सरकारले पेश गरेको बजेटमाथि लुम्बिनी प्रदेशसभामा छलफल शुरु भएको छ । बैठकमा आर्थिक वर्ष २०७८/७९ को बजेटका बारेमा आजबाट मन्त्रालयगत छलफल शुरु भएको हो । आज र भोलि बजेटमाथि छलफल हुने र असार ३० गते उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिने कार्यक्रम तय भएको छ । असार १ गते आर्थिक मामिला […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौं, ३० साउन । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । आज र भोलि दुई दिन चल्ने बैठकमा अध्यक्ष पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन पेश गर्ने र सोहीअनुसार नयाँ कार्यदिशा तय गर्ने बताईएको छ । केन्द्रीय कमिटी बैठक सुरु हुनुभन्दा अघि स्थायी कमिटी बैठक बसेको थियो । बैठकमा अध्यक्ष दाहालले राजनीतिक र […]

संविधान संशोधन : आज छलफल, भोलि निर्णयार्थ पेश हुने

संविधानको दोस्रो संशोधन विधेयकमाथि संसदमा आज दफाबार छलफल हुने भएको छ। यसअघि दलहरुले आजै निर्णयार्थ पेश गर्ने तयारी गरेको भए पनि संशोधन माथिको छलफल लामो चल्ने भएकाले भोलि मात्र निर्णयार्थ पेश गर्ने तयारी सभामुखले गरेकी हुन्। संविधानको संशोधन विधेयक माथि ५० वटा संशोधन दर्ता भएका छन्। संविधान संशोधन पारितका लागि कूल सांसद संख्या ५९२ को…