समानुपातिकको बन्दसूचीपछि मात्र प्रत्यक्ष निर्वाचन कार्यक्रम अघि बढ्छः आयोग प्रवक्ता

काठमाडौं, १ भदौ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले यस पटक समानुपातिक बन्द सूचीपछि मात्र प्रत्यक्षतर्फको निर्वाचन प्रक्रिया अघि बढाउने बताएका छन् । नेपाली रेडियो नेटवर्क (एनआरएन) को कार्यक्रम ‘नेपाली बहस’का लागि पत्रकार ऋषि धमलासँग कुरा गर्दै प्रवक्ता पौडेलले भने, “निर्वाचन आयोग परिसरमै समानुपातिक निर्वाचन कार्यालय स्थापना भएको छ । भदौ ८ गतेबाट यसको […]

सम्बन्धित सामग्री

नेतृत्व चयनका लागि माओवादीमा प्रत्यक्ष निर्वाचन !

१ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रत्यक्ष चुनावबाट नेतृत्व चयन गर्ने विषय विधान अधिवेशनमा छलफलमा ल्याएको छ । काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको सभाहलमा मंगलबार सुरु भएको पार्टीको पहिलो विधान अधिवेशनमा माओवादी केन्द्रले खुला र समानुपातिक क्लस्टर छुट्याएर प्रत्यक्ष निर्वाचनबाट नेतृत्व चयन गर्ने विषय छलफलमा ल्याएको हो । विधान अधिवेशनमा प्रस्तावित मस्यौदामा केही विषय […]

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

काठमाडौं । आगामी मंसिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट […]

प्रत्यक्ष निर्वाचन प्रणालीमा महिला उम्मेदवार ९ प्रतिशत मात्रै

काठमाडौं । आगामी मङ्सिरमा हुने आम निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ महिलाको सहभागिता ९ प्रतिशत मात्रै रहेको छ । जनसंख्या र मतदाता संख्या दुवैमा महिलाको संख्या आधाभन्दा बढी भए पनि उम्मेदवारीमा ९ प्रतिशतमा खुम्च्याइएको भन्दै महिला नेतृहरूले असन्तुष्टि व्यक्त गरेका छन् । राजनीतिक दलहरूले प्रत्यक्षमा वरिष्ठ नेताहरूलाई व्यवस्थापन गर्नुपर्ने र महिलाले जित्न नसक्ने भन्दै महिलालाई टिकट […]

एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने

एमालेका १९ पदाधिकारीमध्ये १५ जना प्रत्यक्ष निर्वाचन लड्ने भएका छन् । पदाधिकारीमध्ये अध्यक्ष ओलीसहित १३ जना पदाधिकारीको उम्मेदवारी टुंगो लागेको छ ।  बिहीबार बालकोटमा मध्यरातसम्म बसेको सचिवालय बैठकले पदाधिकारीसहित निर्वाचन क्षेत्रबाटै एकल सिफारिस भएर...

प्रत्यक्ष निर्वाचन नलड्ने भएका हुन् बाबुराम ?

नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई चुनाव लड्ने वा नलड्ने भन्ने विषयमा परामर्श गर्न थालेका छन् । यसअघि गोरखा क्षेत्र नम्बर २ बाट निर्वाचित भट्टराई आगामी मंसिर ४ गते प्रतिनिधि सभा चुनावमा आफू विश्राम लिएर युवालाई अघि सार्ने मुडमा पुगेका छन् ।सत्ता गठबन्धनको सिट बाँडफाँटमा गोरखा-२ माओवादीको भागमा परिसकेकाले भट्टराईलाई चुनाव लड्न समस्या छैन । तर, उनले आगामी चुनावमा युवालाई अघि सारेर आफू वैचारिक क्षेत्रमा काम गर्ने बताउने गरेका छन् । ‘बाबुराम सरको कुरा पूर्व प्रधानमन्त्री र ७० पुगे

प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्छ : दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले प्रत्यक्ष निर्वाचन प्रणालीलाई नै जोड दिनुपर्ने बताएका छन् । अहिलेको शासन प्रणालीमा सांसद भएपछि मात्र मन्त्री र प्रधानमन्त्री हुने व्यवस्था भएकाले जरैदेखि भ्रष्टाचार मौलाएको बताउँदै दाहालले भ्रष्टाचार न्यूनीकरणको लागि प्रत्यक्ष निर्वाचन प्रणाली नै उपयुक्त हुने बताएका हुन् ।

नेउवा महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघमा अध्यक्षका लागि प्रत्यक्ष निर्वाचन हुने भएको छ । वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधानलाई हटाएर अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने व्यवस्थासहित विधान समितिले मस्यौदा बिहीबार अध्यक्ष शेखर गोल्छालाई बुझाएको छ ।हालका वरिष्ठ उपाध्यक्षको हकमा यो प्रणाली लागू नगरी त्यसपछिको कार्यकालदेखि अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने प्रस्ताव मस्यौदामा छ । […]

अब प्रत्यक्ष निर्वाचन प्रणालीमा जाऔं

नेपाल पत्रकार महासंघको चुनाव प्रत्यक्ष निर्वाचन प्रणालीबाट सम्पन्न भएपछि अब मुलुकका सम्पूर्ण चुनाव ‘प्रत्यक्ष निर्वाचन प्रणाली’मा जानुपर्ने बहस बढ्न थालेको छ । देशभरका १३ हजारभन्दा बढी पत्रकारहरूले नयाँ कार्यसमितिका लागि जिल्लादेखि केन्द्रसम्मका प्रतिनिधिहरूलाई प्रत्यक्ष रूपमै मत दिएर आफ्ना नेता चुने । अघिल्लो निर्वाचनसम्म विधानअनुरूप पार्षदले मात्रै मतदान गर्न पाउने व्यवस्था भए पनि यो पटक साधारण […]

एन्फामा अब प्रत्यक्ष निर्वाचन प्रणालीबाट पदाधिकारी चयन हुने

पदाधिकारी मनोनयन व्यवस्थालाई खारेज गर्दै अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रत्यक्ष निर्वाचन प्रणालीलाई पारित गरेको छ