रास्वपा प्रवक्ता भन्छन्– समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा.मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए ।दलिततर्फको सिफारिसमा समेत असन्तुष्टि देखिएको छ । दलित कोटामा पनि महिलालाई पन्छाउँदै पुरुषलाई नै सिफारिस गरिएको छ । रास्वपाको बन्

सम्बन्धित सामग्री

जनताले परिवर्तन खोजेका छन् : सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले अहिलेको राजनीतिक परिवर्तन ठुलो त्यागबाट आएको जनाउँदै अबको यात्रा सहज बनाउन पनि त्याग नै जरुरी हुने बताउनुभएको छ। पोखराको जिरो किलोमिटरमा पार्टीको गण्डकी प्रदेश कार्यालय उद्घाटनपछि उहाँले यस्तो बताउनुभएको हो।

कांग्रेसलाई मिसन ०८४ जरुरत छैनः महामन्त्री शर्मा (भिडिओ)

रुपन्देही । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसलाई लक्ष्यबिहीन मिसन ८४ मा लाग्न जरुरी नभएको बताएका छन् । नेपाली कांग्रेस लुम्बिनीको सम्मेलनलाई सम्बोधन गर्दै महामन्त्री शर्माले अहिले केही पुराना र नयाँ दलहरुले मिन ०८४ का नाममा गरेको कार्यक्रम बेमौसमी बाजा भएको र त्यो नेपाली कांग्रेसका लागि जरुरी नभएको बताए । ‘एमाले, माओवादी, रास्वपा लगायतका […]

रास्वपा प्रवक्ता ढकाल भन्छन् : समानुपातिक सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । साे पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा. मुकुल ढकालका कारण आफूहरू सिफा...

समानुपातिक सांसदको सिफारिसबारे असन्तुष्ट हुन जरुरी छैन : रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सांसद सिफारिसमा असन्तुष्टि देखिएको छ । पार्टीको समानुपातिक सूचीको शीर्ष स्थानमा नामावली भएका नेताहरू नै सिफारिसमा नपरेपछि असन्तुष्टि देखिएको हो । सो पार्टीको समानुपातिकतर्फ खस आर्य कोटाबाट दोस्रो नम्बरमा रहेका गणेश कार्कीले पार्टी प्रवक्ता डा। मुकुल ढकालका कारण आफूहरू सिफारिसमा पर्न नसकेको शनिबार सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । दलिततर्फको […]