काठमाडौं । आगामी ४ मंसिरमा हुने निर्वाचनमा प्रत्यक्ष तर्फको उम्मेदवार नै आफू बन्न इच्छुक रहेको नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले बताउनुभएकाे छ। समानुपातिक पद्धतिको सूचीमा रहेका नेता महतले पार्टी कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रत्यक्षतर्फ उम्मेदवार बन्न चाहेको नेतृत्वलाई पनि जानकारी गराएको बताउनुभयाे । महतको नाम कांग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक पद्धतिको उम्मेदवारको बन्द […]