काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी, चेल्सी र लेष्टर सिटी विजयी भएका छन् । अंक तालिकाको शिर्ष स्थानमा रहेको सिटीले वुल्भरह्याम्पटन वान्डरर्सलाई उसैको मैदानमा ५–१ ले पराजित गरेको छ । सिटीको जितमा केभिन डे ब्रायनले ४ तथा रहिम स्ट्रर्लिङले एक गोल थपे । वुल्भरह्याम्पटनका लिन्डर डेन्डोन्करले एक सान्तोना गोल फर्काए । खेलको सातौं […]