काठमाडौँ । नेपाल राष्ट्र बैंक लघुवित्त संस्था सुपरिवेक्षण विभागले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रयमासमा छ वटा ‘घ’ वर्गका लघुवित्त वित्तीय संस्था र तिनका सञ्चालक, पदाधिकारी र प्रमुख कार्यकारी अधिकृतलाई कारबाही गरेको छ । राष्ट्र बैंकले आज सार्वजनिक सूचना जारी गरेर छ वटा लघुवित्त वित्तीय संस्था र तिनका पदाधिकारीलाई कारबाही गरिएको जनाएको हो । राष्ट्र […]
काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राष्ट्रिय महिला आयोगले आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन पेस गरेको छ । राष्ट्रपति भवन शीतल निवासमा बुधबार आयोजित कार्यक्रममा आयोगका अध्यक्ष कमला पराजुलीले सो प्रतिवेदन पेस गरेकी हुन्।
७ असोज, काठमाडौं । प्रहरी हौं भन्दै डर त्रास, धाक धम्की दिई रकम असुल गर्ने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा चन्द्रागिरी नगरपालिका–२ बसुन्डोल बस्ने ३१ वर्षीय रोशन सुर्खेती …
Kathmandu. The National Women Commission has submitted its annual report for the fiscal year 2082/083 to President Ramchandra Paudel. The commission submitted the report on Wednesday. Commission Chairperson Kamala Parajuli submitted the report at a program organized at Shital Niwas, the President's residence....
काठमाडौं, (नेस) । जापानमा जारी २०औँ एसियाली खेलकुदअन्तर्गत बक्सिङमा पनि नेपाली खेलाडीको राम्रो प्रदर्शन हुन सकेन । मंगलबार भएको पुरुष ५५ केजी तौल समूहको प्रतिस्पर्धामा चन्द्रबहादुर थापा पहिलो चरणमै पराजित भए । निशिओ जिम्नेसियममा भएको प्रतिस्पर्धामा चन्द्र भारतका जादुमानी सिंह मन्डेङ्गबामसँग ५–० अंकले हारेका हुन् । पँिच जना निर्णायकले नै भारतीय बक्सरको पक्षमा निर्णय दिएका […]