म्यानचेस्टर सिटी र लिभरपुल सेमिफाइनलमा

काठमाडौं । इंग्लिस फुटबल क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल युरोपियन च्याम्पियन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् । बुधबार राति भएको सेमिफाइनलको दोस्रो लेगको खेलमा स्पेनको एथ्लेटिको मड्रिडलाई गोलरहित बराबरीमा रोक्दै सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । हिलो लेगमा निकालेको १–० को जितको कारण सिटीले सेमिफाइनलमा स्थान पक्का गरेको हो। एट्लेटिकोको मैदानमा भएको दोस्रो […]

सम्बन्धित सामग्री

म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी

लन्डन । गएराति सम्पन्न प्रिमियर लिगका खेलहरुमा साविक विजेता म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी भएका छन् । सिटीले सेफिल्ड युनाइटेडलाई २–१ गोल, लिभिरपुलले न्यूक्यासललाई २–१ ले र भिल्लाले बर्नालीलाई ३–१ ले पराजित गरेको हो । आइतबार राति न्युकासलको सेन्ट जेम्स पार्कमा एक गोलले पछि परेको अवस्थाबाट लिभरपुलले लिगमा दोस्रो जित दर्ता गरेको हो। […] The post म्यानचेस्टर सिटी, लिभरपुल र एस्टेन भिल्ला विजयी appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

इंग्लिस प्रिमियर लिगमा आज लिभरपुल, म्यानचेस्टर सिटी, युनाइटेड र चेल्सीको खेल

इंग्लिस प्रिमियर लिग फुटबलमा आज चार वटा खेल हुँदैछन् । आज लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड, चेल्सीलगायत खेल्दैछन् । पहिलो खेलमा सवा ५ बजे लिभरपुल र नटिङघम फरेस्ट खेल्दैछन् । त्यस्तै बेलुका पौने आठ बजे दुई वटा खेल हुँदैछन् । म्यानचेस्टर सिटी र ब्राइटन तथा एभर्टन र क्रिस्टल प्यालेस खेल्नेछन् । आजै हुने अर्को खेलमा चेल्सी र म्यानचेस्टर युनाइटेड राति सवा १० बजे खेल्नेछन् । चेल्सी १० खेलमा २० अंकका साथ अंकतालिकाको चौथो स्थानमा छ भने युनाइटेड समान खेलमा १९ अंकका साथ पाँचौ स्थानमा रहेको छ ।

लिभरपुल र म्यानचेस्टर सिटी कम्युनिटी सिल्डको लागि भिड्दै

एजेन्सी – इंग्लिस फुटबलको शीर्ष डिभिजनको औपचारिक सुरुवातको रुपमा लिइने कम्युनिटी सिल्डका लागि आज लिभरपुल र म्यानचेस्टर सिटी भिड्दैछन् । लन्डनको वेम्बली रंगशालामा हुने खेल नेपाली समयअनुसार रातको ९:४५ बजे सुरु हुनेछ । गत सिजन उपाधि होडमा सिटीले लिभरपुललाई १ अंकले पछि पारेको थियो । त्यसयता दुवै टोलीले ट्रान्सफर विन्डोमा महत्त्वपूर्ण खेलाडी भित्र्याएका छन् । […]

लिभरपुल र म्यानचेस्टर सिटी फेरि भिड्दै

एजेन्सी – एक साताको अवधिमा प्रिमियर लिगको उपाधि होडमा रहेका म्यानचेस्टर सिटी र लिभरपुल आज शनिबार (राति) एफए कपको सेमिफाइनलमा भिड्दैछन् । खेल वेम्वली स्टेडियममा नेपाली समयअनुसार राति ८ः१५ बजे हुनेछ । लिभरपुल अहिले एकै सिजन चार ठूलो उपाधि जित्ने सक्ने स्थितिमा रहँदा म्यानचेस्टर सिटीसामु तीन ठूला उपाधि जित्ने अवसर छ । आजको नतिजाले दुवै […]

म्यानचेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं । युरोपियन च्याम्पियन्स लिग फुटबलका क्वाटरफाइनल पहिलो लेगका खेलहरुमा इंग्लिस क्लबहरु म्यानचेस्टर सिटी र लिभरपुल विजयी भएका छन् । मंगलबार राति भएको इंग्ल्याण्डको म्यानचेस्टर भएको खेलमा सिटीले स्पेनको एथ्लेटिको मड्रिडलाई १–० ले हराएको छ । सिटीको जितमा केभिन डे ब्रायनले निर्णायक गोल गरे । खेलको ७० औं मिनेटमा ब्रायनले निर्णायक गोल गरे । मंगलबार […]

म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कपको सेमिफाइनलमा

काठमाण्डाै - म्यानचेस्टर सिटी, लिभरपुल र  क्रिस्टल प्यालेस एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेका छन् । गएराति भएकाे खेलमा म्यानचेस्टर सिटी साउथह्याम्टनलाई ४–१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको हो । यस्तै, राति नै भएको अर्को खेलमा एभर्टन क्रिस्टल प्यालेससँग ४–० गोल अन्तरले पराजित भयो  भने लिभरपुलले नोटिङ्घम फरेस्टलाई १–० गोल अन्तरले पराजित गर्यो । अब लिभरपुलले सेमिफाइनलमा म्यानचेस्टर सिटीसँग खेल्ने छ ।

लिभरपुल र म्यानचेस्टर सिटी विजयी

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । शनिबार राति भएको खेलमा लिभरपुलले उल्भ्सलाई १-० गोल अन्तरले पराजित गर्दा सिटीले वाट्फोर्डलाई ३-१ गोल अन्तरले हराएको हो । यस जितसँगै शीर्ष स्थानमा उक्लिएको सिटीले १५ खेलमा ३५ अंक जोडेको छ भने लिभरपुल पनि अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । […]

म्यानचेस्टर सिटी स्तब्ध, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, १३ कात्तिक । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी घरेलू मैदानमा क्रिस्टल प्यालेससँग पराजित भएको छ । सिटी २-० गोलले पराजित भएको छ । सिटीको हारले यसवर्षको उपाधि भिडन्त रोचक बन्दै गएको छ । आज भएको अर्को खेलमा उपाधिको दाबेदार लिभरपुल ब्राइटनसँग बराबरीमा रोकिएको छ । आर्सनलले लिसेस्टर सिटीमाथि जीत हासिल गरेको छ । […]

इपिएः लिभरपुल र म्यानचेस्टर सिटी विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएका खेलमा लिभरपुल र म्यानचेस्टर सिटी विजयी भएका छन् । लिभरपुलले बर्नलीलाई २–० तथा म्यानचेस्टर सिटीले नर्विचलाई ५–० ले पराजित गरेका हुन् । अरु खेलमा एस्टन भिल्लाले न्यूक्यासल तथा ब्राइटनले वाट्फोर्डलाई समान २–० ले पराजित गरेका छन् । यस्तै क्रिष्टल प्यालेस र ब्रेन्टफोर्डले गोलरहित तथा लिड्स र एभर्टनले […]