माओवादीका ३३ विभाग गठन

नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटीको बैठकले ३३ वटा केन्द्रिय विभाग गठन गरेको छ ।पार्टीको स्थायी कमिटीको बिहीबार बसेको बैठकले पार्टीको ३३ वटा केन्द्रिय विभाग गठन गरेको हो । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टीका प्रवक्ता कृष्णबहादुर महराले विभाग गठन र डिलाराम आचार्यको संयोजकत्वमा १७५ सदस्यीय सम्पर्क समितिको गठन गरेको बताए । बैठकले ३५ सदस्यीय रहने […]

सम्बन्धित सामग्री

रास्वपाद्वारा ३६ विभाग गठन, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा

रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको हो। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा कार्की चयन भएकी छन्।

राष्ट्रिय जनमोर्चाका विभिन्न सात विभाग गठन

राष्ट्रिय जनमोर्चाले विभिन्न विभाग गठन गरेको छ । असार ८ गते बसेको केन्द्रीय समिति बैठकले उक्त निर्णय गरको अध्यक्ष चित्रबहादुर केसीले जानकारी दिएका छन् ।  बैठकले संगठन, आर्थिक, प्रकाशन, सञ्चार तथा प्रचार–प्रसार विभाग, विकास निर्माण तथा स्थानीय तह परिचालन विभाग तथा सम्पर्क समिति समन्वय विभागको गठन गरेको हो । मनोज भट्ट इन्चार्ज रहनेगरी सात सदस्यीय संगठन विभागको गठन गरेको छ । जसको सदस्यहरूमा जनकराज शर्मा, नन्दराज भट्ट, सोमकुमार कार्की, रामकुमार क्षेत्री, गणेश आचार्य र नारायण जिसी रहे

एमाले हुम्लाद्वारा सचिवालय र विभाग गठन

सिमकोट – जिल्ला अधिवेशनपछि गठन हुन नसकेको एमाले हुम्लाको सचिवालय र विभाग गठन गरेको छ। दुुई दिनसम्म सदरमुकाम सिमकोटमा सञ्चालन भएको जिल्ला कमिटीको बैठक पार्टीका ती संरचना गठन गरेको हो। एमाले अध्यक्ष कलबहादुुर हमालले जिल्ला कमिटीको तेस्रो बैठकका निर्णय सार्वजनिक गर्दै ३७ सदस्यीय सचिवालय र दश वटा विभाग गठन गरिएको जानकारी दिए। उनले त्यसैगरी बैठकले […]

असार १० गतेभित्रै विभाग गठन गर्ने तयारीमा देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले शपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुसार विभाग तथा समितिहरू महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते […]

१० असारभित्रै विभाग गठन गर्ने देउवाको तयारी

७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस […]

बिडारीको नेतृत्वमा आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन

काठमाडौ, ८ चैत । नेपाल पत्रकार महासङ्घले केन्द्रीय सदस्य शन्तराम बिडारीको नेतृत्वमा आठ सदस्यीय आमसञ्चार तथा पत्रकारिता प्राज्ञिक विभाग गठन गरेको छ । उक्त विभागको उपप्रमुखमा सुभाष साह तथा सदस्यमा डा. बालकृष्ण चापागाईँ, रामकृष्ण अधिकारी, विकास कार्की, कृष्णराज गौतम, रामहरि सिलवाल र भानुभक्त अधिकारी छन् । विभागमा महासङ्घका केन्द्रीय सदस्य, श्रमजीवी पत्रकार, विज्ञलाई समावेश गरिएको […]

राप्रपा नेपालका १० विभाग गठन

काठमाडौँ– राप्रपा नेपालले १० वटा विभाग गठन गरेको छ। बुधबार राप्रपा नेपालका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले पदाधिकारी तथा सदस्यहरूलाई विभाग प्रमुख बनाएर १० वटा विभाग गठन गरेको हो। अध्यक्ष थापालाई अन्तर्राष्ट्रिय सम्बन्ध विभागको जिम्मेवारी दिएको छ। त्यस्तै आर्थिक विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष उद्धव पौडेललाई, नीति तथा अनुसन्धान विभाग प्रमुखको जिम्मेवारी उपाध्यक्ष […]

एमालेद्वारा नौ विभाग गठन

काठमाडौं, (नेस) । नेकपा एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभागसहित नौवटा विभाग गठन गरेको छ । एमालेको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेर विभाग गठन गरिएको हो । ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा सोमबार बसेको स्थायी कमिटी बैठकले नौवटा विभाग […]

कपिलवस्तुमा किसान महासंघको महिला विभाग गठन

केरसिंह अदै, कपिलवस्तु । अखिल नेपाल किसान महासंघ (अप्फा) कपिलवस्तुको महिला विभाग गठन भएको छ । बिहीबार सम्पन्न प्रशिक्षण भेलाबाट महिला विभाग गठन गरिएको हो । हरिमाया भण्डारीको संयोजकत्व गठित ७ सदस्यीय समितिमा प्रेमकला खत्री, लक्ष्मी शर्मा, शारदा खनाल, निर्मला श्रेष्ठ, सरस्वती अधिकारी र राधा पौडेल चयन हुनुभएको छ । भेलालाई सम्बोधन गर्दै अखिल नेपाल किसान महासंघका केन्द्रीय अध्यक्ष भैरवराज रेग्मीले वास्तविक किसानहरुलाई पहिचान गरी उत्पादनमा ५० प्रतिशत छुट दिनु पर्ने तथा विदेशी आयातलाई नियन्त्रण गर्नुपर्ने बताउनुभयो । उहाँले किसानलाई ५ प्रतिशत ब्याजदरमा ऋण उपलब्ध हुनु पर्ने, सिंचाईमा सतप्रतिशत अनुदान दिनु पर्ने, जमीनलाई जोत्नेको स्वामित्व कायम गरिनु पर्ने, चक्लाबन्दी नीति बनाई सहकारी तथा सामूहिक खेती प्रणाली लागू हुनु पर्ने, कृषिमा विदेशी लगानी बन्द गर्नु पर्ने, स्वदेशी पुँजीलाई प्रोत्साहन दिनुपर्ने लगायतका माग महासंघले उठाएको जानकारी दिनुभयो । भेलामा राष्ट्रिय जनमोर्चा जिल्ला अध्यक्ष दधिराम आचार्य, अखिल नेपाल किसान महासंघका केन्द्रीय उपाध्यक्ष शिव पौडेल, नेकपा (मसाल) का जिल्ला प्रवक्ता छविलाल गैरे, अखिल नेपाल महिला संघकी चन्द्रबदन श्रेष्ठ, अखिल नेपाल बुद्धिजीवी संघका जिल्ला अध्यक्ष शशी सापकोटा, जनजाति सम्मेलनका जिल्ला अध्यक्ष नरबहादुर पुनले बधाई तथा शुभकामना दिनु भएको थियो । अखिल नेपाल किसान महासंघ महिला विभाग कपिलवस्तुकी संयोजक हरिमाया भण्डारीको अध्यक्षतामा सो प्रशिक्षण भेला सम्पन्न भएको हो ।