काठमाडौं, (नेस) । नेकपा एमालेको स्थायी कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा ११ सदस्यीय पार्टी स्कुल विभागसहित नौवटा विभाग गठन गरेको छ । एमालेको नियमावलीमा २५ सदस्य राखेर विभाग गठन गर्न मिल्ने भए पनि अहिले थोरै सदस्य राखेर विभाग गठन गरिएको हो । ललितपुरस्थित तुल्सीलाल अमात्य प्रतिष्ठानमा सोमबार बसेको स्थायी कमिटी बैठकले नौवटा विभाग […]