१० असारभित्रै विभाग गठन गर्ने देउवाको तयारी

७ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले सपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुुसार विभाग तथा समितिहरु महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस […]

सम्बन्धित सामग्री

नेसपा केन्द्रीय कार्यकारिणी समिति बैठकः मुख्य एजेण्डा माओवादीसँग पार्टी एकता

काठमाडौं, १५ असोज । नेपाल समाजवादी पार्टी (नेसपा) को केन्द्रीय कार्यकारिणी बैठक आजबाट सुरु भएको छ । नेसपाका अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा बसिरहेको बैठक आज र भोलिसम्म चल्नेछ । बैठकमा नेकपा (माओवादी केन्द्र) सँग पार्टी एकता गर्ने बारेमा गहन छलफल हुने बताइएको छ । त्यसैगरी बैठकका अन्य एजेण्डाहरुमा महाधिवेशनको तयारी, विभाग गठन, संगठन निर्माण, […]

माघ पहिलो साताभित्र विभाग र भ्रातृ संस्था गठन गर्ने कांग्रेसको तयारी

नेपाली कांग्रेसले पार्टीको केन्द्रीय समिति बैठकपछि सांगठनिक गतिविधि अगाडि बढाउने भएको छ । १४ औं महाधिवेशन भएको एक वर्ष भइसक्दा पनि कांग्रेसको सङ्गठन अस्तव्यस्त छ । पार्टीका २८ केन्द्रीय विभाग गठन र भ्रातृ संस्था विस्तारको कामलाई

जसपा बैठकमा अध्यक्षको प्रस्तावमाथि छलफल सुरु

जनता समाजवादी पार्टी नेपालको राजनीतिक समितिको बैठक जारी छ ।  हिजोदेखि सुरु भएको राजनीतिक समितिको बैठकमा सो पार्टीका अध्यक्ष उपेन्द्र यादवले प्रस्तुत गरेको राजनीतिक तथा सांगठनिक प्रस्तावमा छलफल भएको छ । चुनावको तयारी, उम्मेदवारको मापदण्ड, उम्मेदवार चयन गर्ने प्रकृया, विभिन्न विभाग गठन, प्रदेश तथा विभिन्न राष्ट्रिय समितिको इन्चार्ज, सहइन्चार्ज चयनलगायतका प्रस्ताव गरिएको छ । सोही प्रस्तावमाथि छलफल सुरु भएको जसपा राजनीतिक समितिका सदस्य सीपी सिंहले बताए । छलफलमा पाँच दलीय गठबन्धनको औचि

आफू निकटलाई विश्वासमा राखेर विभाग गठन गर्ने देउवाको तयारी

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विधान अनुसार पार्टी संचालन गर्न नसकेपछि चर्चाका काम थालेका छन् । पार्टी विधान अनुसार महाधिवेशनको छ महिनाभित्र पार्टीका विभाग र समितिहरु बनाइसक्नुपर्छ । तर, मंसिरमा सम्पन्न महाधिवेशनपछि अहिलेसम्म कुनै काम नगरेका उनले अहिले भने गृहमन्त्रीसमेत रहेका केन्द्रीय सदस्य बालकृष्ण खाँणलाई नेताहरुसँग छलफल गर्न...

विभाग गठनको गृहकार्यमा देउवा : प्रभावशाली विभागका लागि नेताहरूले थाले लबिङ

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभाग गठनका लागि गृहकार्य थालेका छन् । असार २७ गते बस्ने केन्द्रीय कार्यसमिति बैठकअघि विभाग गठन गर्ने देउवाको तयारी छ । महाधिवेशन भएको ६ महिनाभित्र विभाग गठन गर्नुपर्ने वैधानिक बाध्यतालाई देउवाले बेवास्ता गरेको भन्दै नेता शेखर कोइराला पक्ष विरोधमा उत्रिएकै बेला देउवा गृहकार्यमा जुटेका हुन् ।बिहीबारदेखि आफू पक्षीय नेताको बैठक राखेर कोइरालाले देउवामाथि दवाव बढाएका छन् । कोइराला पक्षको विरोधको स्वरलाई कमजोर पार्ने रणनीतिका साथ देउवाले अस

असार १० गतेभित्रै विभाग गठन गर्ने तयारीमा देउवा

काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले असार १० गतेभित्रै विभाग गठनको तयारी थालेका छन् । नवनिर्वाचित कार्यसमितिले शपथ लिएको असार १० गते ६ महिना पुग्ने भएकाले त्यसअघि नै देउवाले विभाग गठन गर्ने तयारी गरेका हुन् । विधान अनुसार विभाग तथा समितिहरू महाधिवेशन पश्चात् ६ महिना भित्र गठन गरिसक्नुपर्ने व्यवस्था छ । पुस १० गते […]

एमाले सचिवालयको बैठक भक्तपुरमा सुरु

काठमाडौं : नेकपा एमालेको सचिवालयको बैठक भक्तपुरमा सुरु भएको छ। सरकारले जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्ने तयारी गर्दै निर्वाचन आयोगसँग परामर्श थालेसँगै एमाले छलफलमा जुटेको हो। बैठकमा पार्टीको नियमावली र जनसंगठन सञ्‍चालन निर्देशिका निर्माण, विभाग गठन, प्रदेश जिल्ला र जनसंगठनका अधिवेशन लगायतका विषयमा छलफल गर्ने एजेण्डा तय भएको…

निर्णय नै नभई बाहिरियो माओवादी निकट डिप्लोम्याट समेटिएको ‘गोप्य’ दस्तावेज

नेकपा माओवादी केन्द्रले विदेश मामिला विभाग गठनको तयारी तीव्र बनाएको छ । विभाग गठनका लागि माओवादी केन्द्रमा आस्था राख्ने डिम्लोम्याट तथा कूटनीतिक मामिलाका जानकार समेटेर सूची तयार गरिएको  छ । तर सो सूचीलाई अन्तिम रुप नदिँदै दस्तावेज बाहिरिएपछि पार्टीका खैलाबैला मच्चिएको छ ।सो विभागको प्रस्तावित अध्यक्ष तथा माओवादी केन्द्र प्रदेश नम्बर १ का इन्चार्ज राम कार्कीले आफूहरुले सूची तयार गरेर कार्यदलमा बुझाएको भएपनि विभाग गठन भइनसकेको रातोपाटीलाई जानकारी दिए । ‘बाहिर खबरहरु आएका छन्, तर विभाग ग

नेकपा (एस)को बैठक सर्‍यो, अब असोज ५ मा बस्ने

नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक अब असोज ५ मा बस्ने भएको छ ।  आज बस्ने भनिए पनि तयारी नपुगेको भन्दै बैठक सारिएको प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।  बैठकमा केही नेताको कार्य विभाजन, देशभर संगठन विस्तारका लागि आवश्यक कमिटी गठन र समसामयिक राजनीतिक अवस्थाका विषयमा छलफल गरिने उनको भनाइ छ ।  यसअघि पार्टीले विभिन्न ६ प्रदेशमा इन्चार्ज तोक्नाका साथै केही विभाग गठन गरेर नेताहरूलाई जिम्मेवारी प्रदान गरेको थियो । नेकपा (एमाले)बाट अलग भई हालै गठन भएको नेकपा (एकीकृ...

सात वर्षपछि पार्टीका ४२ विभाग गठन गर्दै देउवा - Naya Patrika

विभागमा ८८२ नेता अटाउने, तल्लो तहसम्म पार्टी सक्रिय हुने कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीका विभिन्न विभाग गठनको तयारी थालेका छन् । सभापति भएको २७ महिनापछि उनले पार्टीका ४२ विभाग गठन...पूरा पढ्नुहोस् »