रास्वपाद्वारा ३६ विभाग गठन, स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा

रास्वपाको सोमबार बसेको बैठकले विभाग गठन र हाल भएका विभागलाई पनि अद्यावधिक गर्ने निर्णय गरेको हो। रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको प्रमुखमा डा तोसिमा कार्की चयन भएकी छन्।

सम्बन्धित सामग्री

नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक शिखर सम्मेलन हुने

काठमाडौँ – नेपालमा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको नवौं राष्ट्रिय शिखर सम्मेलन हुने भएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यही चैत्र २८ र २९ गते काठमाडौँमा सो शिखर सम्मेलनको आयोजना गर्न लागिएको जानकारी गराएको हो। ‘स्वास्थ्यका लागि अनुसन्धान, कार्यान्वयनका लागि तथ्य अन्वेषण’ भन्ने मूल नाराका साथ आयोजना हुने सो शिखर सम्मेलनको उद्घाटन प्रधानमन्त्री पुष्पकमल दाहालले गर्ने […]

मधेस प्रदेशमा पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्थापना हुने

प्रदेश मन्त्रिपरिषद बैठकले मन्त्रालयहरुको नाम हेरफेर गर्दै स्वास्थ्य तथा जनसंख्या  मन्त्रालय कायम गर्ने निर्णय गरेको हो।

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी

संघीय संसदमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफल जारी छ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आइतबारदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन चैत २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ता, जनस्वास्थ्यवि, जनसंख्याविद्हरु, नीति निर्माणकर्ता तथा बहुक्षेत्रीय विज्ञहरुको तथ्यमा आधारित नीति निर्माण र अन्तरविषयात्मक अनुसन्धानका निष्कर्षहरु सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले  बताए । सम्मेलनमा अनुसन्धानकर्ताहरुले आ

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको आठौं सम्मेलन सुरु

काठमाडौं स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको ८ औं सम्मेलन आजदेखि सुरु भएको छ  । नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी) ले आयोजना गरेको वैज्ञानिकहरुको सम्मेलन आइतबारदेखि २९ गतेसम्म सञ्चालन हुनेछ ।तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा अनुसन्धानकर्ताहरु, जनस्वास्थ्यविद्हरु, जनसंख्याविद्हरु, नीति निर्माणकर्ताहरु तथा बहुक्षेत्रीय विज्ञहरुबीच भेट गराई तथ्यमा आधारित नीति निर्माण  र अन्तर विषयात्मक अनुसन्धानका निश्कर्ष सम्बोधन गरिने एनएचआरसीका सदस्य सचिव प्रदिप ज्ञवालीले  बताए ।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आजदेखि

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को आयोजनामा स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन आज आइतबारदेखि सुरु हुँदैछ। ‘स्वास्थ्य नीति तथा प्रणाली अनुसन्धानको प्रबर्द्धनः नेपालमा दृढ स्वास्थ्य प्रणालीका लागि पाठ’ भन्ने नाराका साथ सम्मेलन गर्न लागिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ अधिकारीको जिम्मेवारी हेरफेर

काठमाडौं–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर भएको छ । मंगलबार मन्त्रालयले मन्त्रीस्तरीय निर्णय गरी ११औँ तहका आठ उच्च अधिकारीको जिम्मेवारी हेरफेर गरेको हो । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख रहेका डा. कृष्णप्रसाद पौडेललाई मन्त्रालयको नीति योजना महाशाखाको प्रमुखको जिम्मेवारी दिइएको छ । डा. पौडेलको ठाउँमा यसअघि कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट रहेका […]

स्वास्थ्य मन्त्रालयको जनसंख्या सचिवमा देवकुमारी गुरागाईं

सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दुई जना सचिव राख्ने निर्णय गरेको छ। मन्त्रालयमा दुई जनाको सचिवको दरबन्दी रहे पनि अहिले स्वास्थ्य सेवा तर्फका सचिव मात्र मन्त्रालयमा कार्यरत छन्।

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन

स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन आगामी बिहीबारदेखि सुरू हुने भएको छ ।स्वास्थ्य अनुसन्धान परिषद्ले बुधबार पत्रकारसम्मेलन गरी स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको सातौं शिखर सम्मेलन १७ र १८ गते हुने बताएको हो । ‘जनस्वास्थ्य संकटको बेला अनुसन्धान नीति र कार्यन्वयनको लागि प्रमाण’ भन्ने नाराका साथ आयोजना गरिएको सम्मेलनमा वैज्ञानिक, शोधकर्ता, विश्वविद्यालयहरू, विद्यार्थी, बाह्य विकास […]