कैलालीमा भारु नसाटिँदा भारतबाट फर्केका नेपाली हैरान

धनगढी : लकडाउन अवधिमै भारतबाट घर फर्किएका कैलालीका काशीराम चौधरी भारतीय रुपैयाँ (भारु) नचल्ने भएपछि समस्यामा परेका छन्। मजदुरी गर्न भारत गएका उनी लकडाउन भएपछि कैलालीको गौरीफन्टा नाका हुँदै नेपाल आएका थिए। सीमा क्षेत्रमा भारु सटही गर्न नपाएपछि भारतीय ५ सयदेखि २ हजार सम्मका नोटका गड्डी लिएर घर आइपुगेका थिए। अहि...