धनगढी : बझाङ पिपलकोटका गैरे धामी मंगलबार बिहानै गौरीफन्टा नाका हुँदै भारत जानेहरूको लाइनमा थिए। उनी रोजगारीका लागि भारत जान बझाङबाट सीमा नाकामा स-परिवार पुगेका थिए। कोरोना महामारीकै बीच भारतबाट धामी गाउँमा फर्किएका उनी रोजगारीको कुनै सम्भावना नदेखेपछि फेरि भारतै जान लागेका हुन्। ...