कैलाली । नेपाली कांग्रेसका युवा नेता क्षितिज भण्डारीले नेपाल–भारत सीमाको जंगे पिलरलाई साक्षी राखेर केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघको पूर्व केन्द्रीय उपाध्यक्ष समेत रहेका भण्डारीले नेपाल–भारत सीमा क्षेत्र रहेको गौरीफन्टा नाका नजिकैको जंगे पिलरलाई साक्षी राखेर उम्मेदवारी घोषणा गरेका हुन् । ‘यो सीमास्तम्भलाई साक्षी राखेर राष्ट्र र राष्ट्रियताका पक्षमा सदैव […]