काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित गर्यो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे। खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत […]