इङ्लिस प्रिमियर लिग : चेल्सी तेस्रो स्थानमा पुग्यो, शीर्ष स्थानको सिटी ब्राइटनसँग पराजित

काठमाण्डाै – इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । गएराति भएको खेलमा लेस्टर सिटीलाई २–१ गोलले हराउँदै चेल्सी लेस्टरलाई नै पछि पार्दै तेस्रो स्थानमा उक्लिएको हो । जितसँगै चेल्सीले आउँदो सिजनको च्याम्पियन्स लिग फुटबल खेल्ने सम्भावना बलियो बनाएको छ । गएराति नै भएको अर्को खेलमा दोस्रो स्थानको म्यानचेष्टर युनाइटेड भने रेलिगेशनमा परेको फुलह्यामसँग बराबरीमा रोकिएको छ । उसका लागि १५ औं मिनेटमा इडिन्सन काभानीले गोल गरे । तर ७६ औं मिनेटमा फुलह्यामका जोय ब्र्याएनले गोल गर्दै खेल बराबर...

सम्बन्धित सामग्री

चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी

एजेन्सी – इङ्लिस प्रिमियर लिग अन्तर्गत गएराति सम्पन्न लन्डन डर्बीमा चेल्सी र आर्सनलले रोमाञ्चक बराबरी खेलेका छन्। रोमाञ्चक खेलमा दुई गोलको अग्रता बचाउन नसक्दा चेल्सीको आफ्नो घरेलु मैदानमा २–२ को बराबरी खेलेको हो। चेल्सीका लागि कोल पालमर र मुखाएलो मुड्रीकले गोल गर्दा आर्सनलका लागि डेकलन राइस र लियान्ड्रो ट्रोसार्डले समान एक गोल गरे। चेल्सीको खेलको […] The post चेल्सी र आर्सनलको रोमाञ्चक बराबरी first appeared on हाम्रो खेलकुद.

आर्सनलले जित्दा चेल्सी बराबरीमा रोकियो

इङ्लिस प्रिमियर लिग फुटबलमा आर्सनलले जित निकाल्दा उपाधि दाबेदार चेल्सी बर्नमाउथसँग बराबरीमा रोकिएको छ ।

चेल्सी गाेल रक्षक सिल्भा एक महिना मैदान बाहिर रहने

एजेन्सी – टोटनहमसँगको खेलका क्रममा घाइते भएका चेल्सीका रक्षक थियागो सिल्भा कम्तीमा पनि एक महिना भन्दा बढी मैदान बाहिर रहने भएका छन् । आइतबार इङ्लिस प्रिमियर लिग अन्तरगत टोनहमसँगको खेलमा घुँडाको चोटका कारण २० मिनेट मै मैदानबाट बाहिरिएका सिल्भाले एक महिना भन्दा बढी आरम गर्नुपर्ने भएको हो । ‘आइतबार टोटनहमविरुद्ध पहिलो हाफमा घुँडाको चोटका कारण […]

इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीलाई हरायो

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले चेल्सीलाई हराएको छ । आज बिहान भएको खेलमा सिटी १–० गोलले विजयी भएकाे हाे । सिटका रियाद महारेजले खेलको ६३ औँ मिनेटमा गरेको गोल नै निर्णायक भयो । जितसँगै सिटीको १७ खेलमा ३९ अङ्क भएको छ । सिटी अङ्क तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको आर्सनलको १७ खेलमा ४४ अङ्क छ । पराजित चेल्सीको १७ खेलमा २५ अङ्क छ । चेल्सी अङ्क तालिकाको १०औँ स्थानमा छ ।

इङ्लिस प्रिमियर लिग : चेल्सी बराबरीमा रोकियो, टोटेनह्याम एस्टन भिल्लासँग पराजित

काठमाण्डाै - इङ्लिस प्रिमियर लिग फुटबलमा चेल्सी बराबरीमा रोकिएको छ । गएराति भएको खेलमा चेल्सीले नटिङ्घम फरेस्टसँग १–१ गोलको बराबरी खेलेको हो । चेल्सीले सुरुआती एक गोलको अग्रता जोगाउन नसक्दा बराबरी खेल्नु परेको हो । खेलको १६औँ मिनेटमा रहिम स्टर्लिङले गोल गर्दै चेल्सीलाई सुरुआती अग्रता दिलाए पनि नटिङ्घम फरेस्टका सेर्जी औरिएरले खेलको ६३औँ मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । बराबरीसँगै चेल्सीले १६ खेलमा २५ अङ्क जोडेको छ । चेल्सी आठौँ स्थानमा रहेको छ । यस्तै, नटिङ्घम फरेस्ट १४ अङ्क जोडेर १८औ...

इङ्लिस प्रिमियर लिग: चेल्सी स्तब्ध, सिटी रोकियो

काठमाडौँ – इङ्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी लिड्स युनाइटेडसँग स्तब्ध हुँदा म्यानचेस्टर सिटी भने न्युक्यासल युनाइटेडसँग रोकिएको छ। लिड्सले चेल्सीलाई ३-० ले पराजित गर्‍यो। लिड्सको जितमा ब्रेन्डेन आरोन्सन, रोड्रिगो मोरेना र ज्याक ह्यारिसनले एक-एक गोल गरे। खेलको ३३औँ मिनेटमा आरोन्सनको गोलबाट घरेलु टिमले अग्रता लिएको थियो। त्यसको पाँच मिनेटपछि मोरेनाले हेडर गोलमार्फत […]

चेल्सी, सिटी र लिभरपुल विजयी

शीर्षटोली चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुलले इङ्लिस प्रिमियर लिग फुटबलमा जित निकालेका छन् । बुधबार राति भएको खेलमा चेल्सीले वाटफोर्डलाई २–१ गोलले हरायो ।

इङ्लिस प्रिमियर लिग : चेल्सीसँग लेस्टर २-१ र ब्राइटनसँग सिटी ३-२ ले पराजित

इङ्लिस प्रिमियर लिगअन्तर्गत गएराति भएको खेलमा चेल्सीले लेस्टर सिटीलाई २-१ ले पराजित गरेको छ। यस्तै, ब्राइटनसँग म्यानचेष्टर सिटी ३-२ ले पराजित भएको छ।चेल्सीको जीतका लागि एन्टोनियो रुडिगरले दोस्रो हाफको शुरूमै र जर्गिन्होले ६६ ‍औँ मिनेटमा पेनाल्टीमार्फत गोल गरे । लेस्टरका केलिची इहेनाचोले ७६ औँ एक गोल फर्काएका थिएलेस्टरमाथिको जीतसँगै चेल्सी अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चेल्सीले ३७ खेलबाट ६७ अंक जोडेको छ भने एक स्थान तल झरेको लेस्टरले समान

इङ्लिस प्रिमियर लिगमा चेल्सी चौथो स्थानमा

ब्राइटनसँग गोलरहित बराबरी खेलेको चेल्सी इङ्लिस प्रिमियर लिग फुटबलको चौथो स्थानमा उक्लिएको छ । चेल्सीले लिगमा ३२ खेलबाट ५५ अंक बटुलेको छ । समान अंक रहेको वेस्टह्यामलाई गोलअन्तरमा पछि पार्दै चेल्सी चौथो स्थानमा उक्लिएको हो । यस खेल सुरु हुनअघि चेल्सीले प्रस्तावित युरोपेली सुपर लिगबाट नाम फिर्ता गर्ने तयारी थालिरहेको थियो । यता, रंगशालाबाहिर समर्थकहरु पनि क्लबको निर्णयको विरोध गर्दै नाराबाजीमा थिए । यस उतार–चढावको समय खेलिएको खेलमा अधिकांश समय बल होल्ड गरेपनि चेल्सीले खासै आक्

इङ्लिस प्रिमियर लिग : चेल्सी र आर्सनल विजयी, सिटी र युनाइटेडको हार

इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा चेल्सी र आर्सनल विजयी भएका छन्। चेल्सीले साउथम्प्टनलाई ४–१ले तथा आर्सनलले बोर्नमाउथलाई १–० गोल अन्तर पराजित गरेका हुन्। चेल्सीको जितमा ट्यामी अब्राहम, म्यासन माउन्ट, कान्टे र मिकी बात्सुवायीले गोल गरेका थिए। साउथम्प्टनका लागि एकमात्र गोल ड्यानी इङ्सले गरेका थिए। त्यस्तै अर्को खेलमा