कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा, जीवनवहादुर शाही मुख्यमन्त्री हुने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएका छन् । गत ३ वैशाखमा विश्वासको मत लिँदा नेपाली कांग्रेससँग भएको सहमतिका आधारमा राजीनामा दिएका हुन् । सोमबार बेलुका मुख्यमन्त्री शाहीले पत्रकार सम्मेलनको आयोजना गरेर राजीनामाको घोषणा गरेका हुन् । ३ वैशाखमा मुख्यमन्त्री शाहीले विश्वासको मत लिँदा कांग्रेसलाई छ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमति गरेका थिए । गत वैशाखमा नेकपा […] The post कर्णालीका मुख्यमन्त्री शाहीद्वारा राजीनामा, जीवनवहादुर शाही मुख्यमन्त्री हुने appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको  प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६  आएको छ ।शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।०७४ म

कर्णालीका मुख्यमन्त्री शाही चुनावी प्रचारका लागि उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही मंसिर ४ गते हुने निर्वाचनको प्रचारका लागि उत्तरी हुम्लाको नाम्खा गाउँपालिकातर्फ लागेका छन्। काठमाडौँबाट शनिबार हुम्ला आइपुगेका मुख्यमन्त्री शाही सिमकोट आएलगत्तै त्यसतर्फ लागेका हुन्। उत्तरी हुम्ला सिमकोटको केही वडा र नाम्खा गाउँपालिकामा पर्छ। मुख्यमन्त्री शाही प्रदेश सभा समस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका छन्। उक्त निर्वाचन […]

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला आइपुगेका छन् । प्रदेशसभा सदस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका शाही चुनावी प्रचारका लागि मुख्यमन्त्री शाही जिल्लामा पुगेका हुन् । खराब मौसमको कारण काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका उनी पहिलाेपटक गृह जिल्लामा पुगेका हुन् । उनले सिमकोट बिमानस्थलमा संक्षिप्त कुरा गर्दै जिल्ला आउने […]

कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामै लड्ने

२२ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले शाहीलाई हुम्ला (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले शाहीलाई हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस गरेको थियो । ४ मंसिरमा हुने चुनावमा प्रतिनिधि सभामा लड्ने बताउँदै आएका शाहीलाई […]

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारमा सिफारिस

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रनिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा शाही सर्वसम्मत सिफारिस भएका हुन्। प्रदेश र प्रतिनिधिसभामा मुख्यमन्त्री शाहीको एकल उम्मेदवारी सिफारिस भएको हो। दलहरुबीच चुनावी गठबन्धन भए पनि मुख्यमन्त्री शाही निर्विकल्प जस्तै…

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्ला हुम्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुगेका छन्। शुक्रबार बिहान हुम्ला आएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ। मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थल स्वागत गरिएको छ। मुख्यमन्त्री भएपछि दोस्रोपटक हुम्ला पुगेका शाहीले शुक्रबारबाटै जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका भएका छन्। उनले जिल्लाका सात वटै […]

कर्णालीका मुख्यमन्त्री शाही कांग्रेस सहमहामन्त्रीमा पराजित

नेपाली कांग्रेसको पिछडिएका क्षेत्रतर्फको सहमहामन्त्रीमा उम्मेदवार रहेका कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पराजित बनेका छन्। सभापति शेरबहादुर देउवा प्यानलका शाही शेखर कोइराला प्यानलका बद्री पाण्डेसँग पराजित भएका हुन्। पाण्डेले दुई...