कर्णालीका मुख्यमन्त्री शाही प्रदेश सभामै लड्ने

२२ असोज, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः प्रदेश सभामा उम्मेदवार बन्ने भएका छन् । नेपाली कांग्रेसले शाहीलाई हुम्ला (ख) बाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनाउने निर्णय गरेको छ । कांग्रेसले शाहीलाई हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा (ख) बाट उम्मेदवार सिफारिस गरेको थियो । ४ मंसिरमा हुने चुनावमा प्रतिनिधि सभामा लड्ने बताउँदै आएका शाहीलाई […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको  प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६  आएको छ ।शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।०७४ म

कर्णालीका मुख्यमन्त्री शाही चुनावी प्रचारका लागि उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही मंसिर ४ गते हुने निर्वाचनको प्रचारका लागि उत्तरी हुम्लाको नाम्खा गाउँपालिकातर्फ लागेका छन्। काठमाडौँबाट शनिबार हुम्ला आइपुगेका मुख्यमन्त्री शाही सिमकोट आएलगत्तै त्यसतर्फ लागेका हुन्। उत्तरी हुम्ला सिमकोटको केही वडा र नाम्खा गाउँपालिकामा पर्छ। मुख्यमन्त्री शाही प्रदेश सभा समस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका छन्। उक्त निर्वाचन […]

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि सभा र प्रदेशसभाको उम्मेदवारमा सिफारिस

सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रदेश र प्रनिनिधिसभाको उम्मेदवार सिफारिस भएका छन्। कांग्रेसको प्रदेशसभा क्षेत्रीय कार्यसमिति (ख) र एउटा मात्र प्रतिनिधिसभा क्षेत्र रहेको हुम्लामा शाही सर्वसम्मत सिफारिस भएका हुन्। प्रदेश र प्रतिनिधिसभामा मुख्यमन्त्री शाहीको एकल उम्मेदवारी सिफारिस भएको हो। दलहरुबीच चुनावी गठबन्धन भए पनि मुख्यमन्त्री शाही निर्विकल्प जस्तै…

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेश सभा दुवैतिरको उम्मेदवार सिफारिस

१६ भदौ, सुर्खेत । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई नेपाली कांग्रेसले हुम्लाबाट प्रतिनिधिसभा र प्रदेशसभा दुवैतर्फ एकल उम्मेदवारका रुपमा सिफारिस गरेको छ । बिहीबार बसेको कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्रको बैठकले शाहीलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो । शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । प्रदेश ‘ख’का सभापति तक्दीर […]

पुरानो ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आयोः मुख्यमन्त्री शाही

सुर्खेत, २८ जेठ : प्रदेश सरकार स्थापना भएदेखिको ऋण तिर्दा नै कार्यकाल सकिने अवस्था आएको कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले बताए । नीति तथा कार्यक्रममाथि प्रदेशसभाका सदस्यहरुले उठाएको प्रश्नको जवाफ दिँदै मुख्यमन्त्री शाहीले पुरानो ऋण तिनु आफ्नो दायित्व भएको बताए । जथाभावी योजना बनाइ काम गराएका कारण अहिले ऋण तिर्न हम्मे हम्मे भएको उनले बताए । […]

अन्य प्रदेशसँग हैसियत मिलाउन सेवा सुविधा बढाएका हौँ : मुख्यमन्त्री शाही

कर्णाली प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्रीदेखि सांसदसम्मको पारिश्रमिकका साथैसेवा सुविधा बढाएको भन्दै आलोचना भइरहेको छ। तर, कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले भने अन्य प्रदेशसँग हैसियत दाँज्नका लागि सेवा, सुविधा बढाएको ‘बिफिङ’ गरे । बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका गरिएको पत्रकार सम्मेलनमा उनले अन्य प्रदेशका मुख्यमन्त्रीदेखि मन्त्री, सांसदहरुको पारिश्रमिकको एउटा फोटो कपि पत्रकारको हातमा थमाए । त्यसपछि उनले सरस्वती त्यसलाई ‘बिफिङ’ गरे । र, भने,

सडक पुर्वाधारवीना कर्णालीको विकास हुन सक्दैन : मुख्यमन्त्री शाही

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीले सडक पुर्वाधारबीना कर्णालीको विकास र समृद्धि हुन नसक्ने बताएका छन् । नयाँ बर्ष २०७९ को शुभकामना सन्देश दिँदै उनले संघीयता कार्यान्वयनसँगै यहाँको विकास र समृद्धिका लागि प्रदेश सरकार तीव्रताका साथ अगाडि बढेको बताएका हुन् । शाहीले सन्देश मार्फत भनेका छन्,‘प्रदेश राजधानी वीरेन्द्रनगरमा पुर्वाधार निर्माणसँगै प्रदेशको विकास र समृद्धिसँग जोडिएको कर्णाली करिडोरको स्तरोन्नती र निर्माणका प्रदेश सरकारले आवश्यक पहल थालेको छ।’उनले प्रदेश संरचना बनेपछि

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिने

सुर्खेत -  कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले आज  विश्वासको मत लिँदै हुनुहुन्छ  । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिन लाग्नु भएको हो ।  आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्दै छ । मुख्यमन्त्री शाही तीन दलीय गठबन्धनको समर्थनमा गएकाे कात्तिक १६ गते मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । मुख्यमन्त्री शाहीलाई तीन दलका २१ जना प्रदेश सभा सदस्यको समर्थन रहेको छ । कर्णाली प्रदेश सभामा ३५ जना प्रदेश सभा सदस्य रहेक...