कर्णालीका मुख्यमन्त्री शाही चुनावी प्रचारका लागि उत्तरी हुम्लातर्फ

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुुर शाही मंसिर ४ गते हुने निर्वाचनको प्रचारका लागि उत्तरी हुम्लाको नाम्खा गाउँपालिकातर्फ लागेका छन्। काठमाडौँबाट शनिबार हुम्ला आइपुगेका मुख्यमन्त्री शाही सिमकोट आएलगत्तै त्यसतर्फ लागेका हुन्। उत्तरी हुम्ला सिमकोटको केही वडा र नाम्खा गाउँपालिकामा पर्छ। मुख्यमन्त्री शाही प्रदेश सभा समस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दिएका छन्। उक्त निर्वाचन […]

सम्बन्धित सामग्री