कर्णालीका मुख्यमन्त्री शाही हुम्ला प्रदेश (ख) मा विजयी

कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाही पुनः निर्वाचित भएका छन् । हुम्लाको  प्रदेश (ख) बाट मुख्यमन्त्री शाही ४ हजार ७७  मतान्तरले एमालेका छक्कबहादुर लामालाई पराजित गर्दै निर्वाचित भएका हुन् । उनको पक्षमा ७ हजार ५६  आएको छ ।शाहीका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका लामाले २ हजार ९ सय ७९ मत प्राप्त गरेका छन् । प्रदेश (ख) मा १० हजार ३ सय १४ खसेको थियो । यस्तै गरि राप्रपाको नैनसिह रावतले ९८ मत ल्याएका छन । राप्रपा नेपालका सुमन रावत २१ ल्याए भने जसपाका बलिराज शाहीले ४१ ल्याए ।०७४ म

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल सिफारिस

नेपाली कांग्रेसबाट कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही प्रतिनिधि र प्रदेशसभा दुबैतर्फ एकल उम्मेदवार सिफारिस भएका छन् । बिहीबार कांग्रेस हुम्लाको प्रदेश र प्रतिनिधि निर्वाचन क्षेत्रको बसेको बैठकले जिल्लाका उनलाई प्रतिनिधि र प्रदेशसभामा सिफारिस गरेको हो ।  शाहीको निर्वाचन क्षेत्र प्रदेश सभातर्फ (ख) हो । शाहीले ०७४ को निर्वाचनमा ४ हजार ५१९ मत ल्याएर विजयी भएका थिए । उनका निकटतम प्रतिद्वन्द्वी माओवादीका विजय भण्डारीले ३ हजार ९९५ मत प्राप्त गरेका थिए । हाल गृह जिल्लामै रहेका शाहील