कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्ला हुम्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला पुगेका छन्। शुक्रबार बिहान हुम्ला आएको मुख्यमन्त्री शाहीको टोलीमा प्रमुख सचिव, मुख्यमन्त्री कार्यालयका सचिव, स्वास्थ्य महाशाखाका प्रमुखलगायतको सहभागिता रहेको छ। मुख्यमन्त्रीको टोलीलाई सिमकोट विमानस्थल स्वागत गरिएको छ। मुख्यमन्त्री भएपछि दोस्रोपटक हुम्ला पुगेका शाहीले शुक्रबारबाटै जिल्लाका विभिन्न कार्यक्रममा सहभागिता जनाएका भएका छन्। उनले जिल्लाका सात वटै […]

सम्बन्धित सामग्री

कर्णालीका मुख्यमन्त्री शाही २० दिनदेखि गृह जिल्लामै

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही चुनावी अभियानका क्रममा २० दिनदेखि गृह जिल्ला हुम्लामा छन् । १ कार्तिकमा सुर्खेतबाट हुम्ला गएका शाही त्यसयता कार्यालयमा हाजिर भएका छैनन् ।१० कार्तिकमा एक कार्यक्रमका लागि विमानमार्फत काठमाडौं गएका उनी १२ कार्तिकमा काठमाडौंबाट सिधै हुम्ला पुगेका थिए । १२ देखि २० कार्तिकसम्म शाहीले जिल्लाका २३ भन्दा बढी गाउँ तथा बस्तीमा घरदैलो कार्यक्रम गरिसकेका छन् । सत्ता गठबन्धनका तर्फबाट हुम्ला (ख) मा प्रदेशसभा सदस्य पदका उम्मेदवार शाहीले १२ कार्तिकमा नाम्खा गाउँपाल

कर्णालीका मुख्यमन्त्री शाही गृह जिल्लामा

सिमकोट – कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाही गृह जिल्ला हुम्ला आइपुगेका छन् । प्रदेशसभा सदस्य पदका लागि २ नम्बर क्षेत्रबाट उम्मेदवारी दर्ता गराएका शाही चुनावी प्रचारका लागि मुख्यमन्त्री शाही जिल्लामा पुगेका हुन् । खराब मौसमको कारण काठमाडौँबाटै उम्मेदवारी दर्ता गराएका उनी पहिलाेपटक गृह जिल्लामा पुगेका हुन् । उनले सिमकोट बिमानस्थलमा संक्षिप्त कुरा गर्दै जिल्ला आउने […]