आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् ।दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् । उनी एक आइटम गीतका लागि पाँच करोड पारिश्रमिक लिन्छिन् ।बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजले कैयौं आइटम गीतमा कम्मर मर्काइसकेकी छन् । तर,

सम्बन्धित सामग्री

सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम गीतका काम गर्न नसक्ने बताएकी छिन् । सामन्थाकालाई ‘मायोसाइटिस’ रोग लागेको छ । यो रोगले शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा […]

यस्तो छ मिलनको आइटम गीत ‘अलि अलि पिएपछि’

आगामी मंसिर ९ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिलन’ मा समावेश ‘अलि अलि पिएपछि’ बोलको आइटम गीत सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा बबिना किराती र कृष्ण केसीको स्वर छ  ।शब्द तथा संगीत टेक पौरखी राईको रहेको गीतको भिडियोमा सलोन बस्नेत र कुशल शाह ठकुरीसँगै अभिनेत्री शिल्पा थापा लगायतको टिम देख्न सकिन्छ । भिडियोमा कविराज गहतराजको कोरियोग्राफी छ । निर्माण टिमले यसअघि चलचित्रमा समावेश ‘तिम्रो इसारा काफी छ’ बोलको गीतसँगै ट्रेलर र पोस्टर सार्वजनिक

‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै क्लबमा नाचिन् पूजा

अभिनेत्री पूजा शर्मा ‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै डान्स क्लबमा नाचेकी छन् । उनले शनिबार ठमेलस्थित प्लेब्वाई क्लबमा फिल्म ‘सम्झना बिर्सना’ को आइटम गीत ‘हाँस्ने खेल्ने बेलैमा’ छायाङ्कन क्रममा क्लबमा नाचेकी हुन् । क्लबमा उनलाई डान्समा अभिनेता आकाश श्रेष्ठले साथ दिएका थिए ।शनिबार क्लबमा छायाङ्कन भएको गीतको आइतबार भक्तपुर दरबार स्क्वायरमा पनि छायाङ्कन भएको छ । गीतमा कलाकार नचाउने काम कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको ग

‘तरबार’ आइटममा हट बेनिशा

फिल्म ‘प्रेमगञ्ज’ को आइटम गीत ‘तरबार’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा अभिनेत्री बेनिशा हमाल हट अवतारमा देखिएकी छन् ।किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर छ । परिच्छेद सेनको निर्देशन रहेको फिल्म ३ भदैमा रिलिज हुँदैछ । फिल्ममा बेनिशाको अलवा तेज गिरी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी

बेनिशा अभिनित ‘प्रेमगञ्ज’को आइटम गीत रिलिज

काठमाडौं । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका छन् […]

‘थिरिमाली’को आइटम गीत सार्वजनिक

काठमाडौँ। दक्षिण भरतीय फिल्म ‘थिरिमाली’को आइटम गीत सार्वजनिक गरिएको छ। ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काको आइटम डान्स रहेको छ। गीतमा खड्का निकै बोल्ड देखिएकी छन्। उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन्।

साउथ फिल्ममा यस्तो छ स्वस्तिमाको आइटम

नेपालमा छायाङ्कन भएको साउथ (दक्षिण भरतीय) फिल्म ‘थिरिमाली’ को आइटम गीत सार्वजनिक गरिएको छ । ‘रंग विरंगी रात फिरंगी’ बोल रहेको आइटम नेपाली अभिनेत्री स्वस्तिमा खड्काले कम्बर मर्काएकी छन् । गीतमा खड्का निकै बोल्ड देखिएकी छन् । उनी यस्तो बोल्ड अवतारमा पहिलो पटक देखिएकी हुन् ।मलयालम भाषामा फिल्म निर्माण भएको बताइए पनि गीत हिन्दी भाषामा छ । बिजीपालको संगीत, तनिष्क नम्बरको शब्द रहेको गीतमा गायिका सुनिधि चौहानको स्वर छ । गीतमा काठमाडौंको दरबार स्क्वायरमा छायाङ्कन भएको हो । गीतमा

मलयालम फिल्म ‘थिरिमाली’को गीतमा स्वस्तिमाको ‘बोल्ड’ आइटम डान्स

९ माघ, काठमाडौं । मलयालम चलचित्र ‘थिरिमाली’मा अभिनेत्री स्वस्तिमा खड्काले आइटम नृत्य गरेपछि यो चलचित्रलाई लिएर नेपाली दर्शक पनि उत्साहित छन् । निर्माणपक्षले यसको आइटम गीत सार्वजनिक गरेको छ, जहाँ स्वस्तिमाको बोल्ड नृत्य हेर्न सकिन्छ । ‘रंग विरंगी रात फिरंगी’ बोलको गीतमा स्वस्तिमाको आइटमले दर्शकको मन जितिरहेको छ । सार्वजनिक भएको २४ घन्टा नबित्दै यो […]

आइटम गीतमा कति पारिश्रमिक लिन्छन् अभिनेत्री ?

काठमाडौं, ९ माघ : फिल्ममा आइटम गीत निकै रुचाइने गरिएको छ । एक आइटम नम्बरका लागि अभिनेत्रीहरु करोडौं रुपैंयाँ पारिश्रमिक लिन्छन् । आइटम गर्ल बन्नका लागि सामन्था रुथ प्रभुदेखि लिएर ज्याकलिन फर्नान्डिजसम्मका अभिनेत्रीले लाखौंदेखि करोड रुपैयाँसम्म पारिश्रमिक लिने गरेका छन् । दक्षिण भारतीय अभिनेत्री सामन्था रुथ प्रभु आइटम गीतमा महंगो पारिश्रमिक लिने अभिनेत्रीमा पहिलो नम्बरमा पर्छिन् […]

'तिम्रो मेरो साथ' को आइटम गीत बोल्ड साम्राज्ञी, निर्माता र कोरियोग्राफरबीच विवाद

चलचित्रको एक आइटम गीतको छायाङ्कन सकिएको छ । गीतको भिडियोमा अभिनेत्री साम्राज्ञी फिचर भएकी छन् । भिडियोमा पुष्पलाई पनि देख्न सकिन्छ