बेनिशा अभिनित ‘प्रेमगञ्ज’को आइटम गीत रिलिज

काठमाडौं । भदौ ३ गते रिलिजको तयारीमा रहेको फिल्म ‘प्रेमगञ्ज’को आइटम गीत ‘तरबार’ रिलिज भएको छ । मंगलबार आयोजित पत्रकार सम्मेलनमा गीत सार्वजनिक गरिएको हो । गीतमा फिल्मकी प्रमुख अभिनेत्री बेनिशा हमाललाई हट अवतारमा प्रस्तुत गरिएको छ । किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीले स्वर दिएका छन् […]