‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै क्लबमा नाचिन् पूजा

अभिनेत्री पूजा शर्मा ‘हाँस्ने खेल्ने बेलैमा’ भन्दै डान्स क्लबमा नाचेकी छन् । उनले शनिबार ठमेलस्थित प्लेब्वाई क्लबमा फिल्म ‘सम्झना बिर्सना’ को आइटम गीत ‘हाँस्ने खेल्ने बेलैमा’ छायाङ्कन क्रममा क्लबमा नाचेकी हुन् । क्लबमा उनलाई डान्समा अभिनेता आकाश श्रेष्ठले साथ दिएका थिए ।शनिबार क्लबमा छायाङ्कन भएको गीतको आइतबार भक्तपुर दरबार स्क्वायरमा पनि छायाङ्कन भएको छ । गीतमा कलाकार नचाउने काम कोरियोग्राफर रामजी लामिछानेले गरेका हुन् । अञ्जु पन्त र किरण गजमेरको स्वर रहेको ग

सम्बन्धित सामग्री

रुसको एक नाइट क्लबमा आगलागी, १३ को मृत्यु

काठमाडौं । रुसको एक नाइट क्लबमा आगलागी हुँदा १३ जनाको मृत्यु भएको छ । रुसको कोस्ट्रो शहरमा रहेको नाइट क्लबमा गएका एक ग्राहकले नाचगान गर्ने स्थानमा आगोका ज्वाला निस्कने बन्दुक पड्काउँदा नाइट क्लबमा आगलागी फैलिएको हो । आगलागीमा परि केही घाइते भएका छन् । आगलागीका कारण नाइटक्लब पुर्ण रुपमा ध्वस्त भएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका […]

क्लबमा समारिका र स्मारिकासँग दिलिपको रोमान्स

अभिनेता दिलिप रायमाझीले क्लबमा समारिका र स्मारिका ढकालसँग रोमान्स गरेका छन् । उनले रियल लाइफमा नभएर रिल लाइफका लागि समारिका र स्मारिकासँग क्लबमा रोमान्स गरेका हुन् ।हाँस्यकलाकार एवम् गायक राजा राजेन्द्र पोखरेलको गीत ‘लोकल नभई हुँदैन’ को भिडियो अभिनयमा उनले क्लबमा रोमान्स गरिरहेको देख्न सकिन्छ । मदिरा सेवन गरेपछि मानिसले गर्ने उटपट्याङ गतिविधि गीतमा रोचक ढंगले प्रस्तुत गरिएको छ ।गीत गायनमा पोखरेललाई शान्तिम् कोइरालाले साथ दिएका छन् । भिडियोमा दिलिप, समारिका, स्मारिकाको अलवा गायक गायिक

मनिष बहराइनको क्लबमा अनुबन्ध

नेपाली राष्ट्रिय फुटबल टोलीका मनिष डाँगी बहराइनको क्लब इतिहाद अल रेफ क्लबमा अनुबन्ध भएका छन् । मनिष बहराइनको क्लबमा एक सिजनका लागि अनुबन्ध भएका हुन् । बहराइनको दोस्रो डिभिजन क्लबले उनलाई २०२२–२३ को सिजनको क्लबमा भित्र्याएको हो । नेपालको ए डिभिजन क्लब मच्छिन्द्रबाट मनिषले गत सिजन लिग खेलेका थिए । इतिहादले सामाजिक सञ्जालमार्फत मनिषलाई अनुबन्ध गरिएको जनाएको छ ।  राष्ट्रिय टोलीका लागि मनिषले विश्वकप छनोटको तयारी स्वरुपमा इराकमा भएको मैत्रीपूर्ण खेलमा डेब्यू गर्दै गोल पनि गरेका थिए ।

एक सय करोड क्लबमा प्रवेश गर्‍यो ‘सूर्यवंशी’

बलिउड चलचित्र ‘सूर्यवंशी’ एक सय करोड क्लबमा प्रवेश गरेको छ । मंगलबार यो चलचित्र भारतीय बक्स अफिसमा एक सय करोड क्लबमा प्रवेश गरेको हो । कोरोनापछि सय करोड क्लबमा प्रवेश गर्ने यो पहिलो चलचित्र बनेको छ । यो चलचित्रले शुक्रबार २६.२९ करोडको व्यापार गरेको थियो । यस्तै, शनिबार २३.८५ करोडको कमाइ गरेको चलचित्रले आइतबार २६.९४ करोड, […]

विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध

फरवार्ड विमल घर्तिमगर मच्छिन्द्र क्लबमा आबद्ध भएका छन्। उनीसँग मच्छिन्द्रले आइतबार सम्झौता गरेको हो।

क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर क्लबमा फर्कने पक्का

एजेन्सी । क्रिस्टियानो रोनाल्डो म्यानचेस्टर युनाईटेड क्लबमा फर्कने पक्का भएको जनाएको छ । युनाईटेडले क्लबका लिजेण्ड खेलाडी रोनाल्डो ओल्ड ट्राफोर्ड फर्कने विषयमा सहमति गरेको जनाएको छ । युनाईटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससँग सहमति गरेको हो । युनाईटेडले रोनाल्डोसँग दुई वर्षको सम्झौता गर्ने बताइएको छ । युनाईटेडको शहरी प्रतिद्वन्द्वी म्यान्चेष्टर सिटीले समेत रोनाल्डो अनुबन्ध गर्न […]

युनाइटेड इन्स्योरेन्स अर्ब क्लबमा

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) अर्ब क्लबमा प्रवेश गरेको छ । कम्पनीले आव ०७७/७८ मा बिमाशुल्क अघिल्लो आवको तुलनामा ५१ दशमलव २५ प्रतिशतले बिमाशुल्क आर्जनमा वृद्धि गर्दै अर्ब क्लबमा प्रवेश गरेको कम्पनीको...

पुलिस क्लबका खेलाडीलाई युरोपियन क्लबमा प्रशिक्षण

काठमाडौं। नेपाल पुलिस क्लबका खेलाडीले युरोपियन फुटबल क्लबमा प्रशिक्षण गर्न पाउने भएका छन्। बिहीबार नेपाल पुलिस क्लब र केल्मीबीच भएको प्रायोजन सम्झैताअनुसार केल्मीले पुरुष फुटबल टिमका खेलाडीलाई युरोपको क्लबमा प्रशिक्षणका लागि पठाउनेछ। वर्षको एक खेलाडीलाई तीनदेखि ६ महिनासम्मको प्रशिक्षणको व्यवस्था र सम्पूर्ण खर्च केल्मीले बेहोर्नेछ। तथापि युरोपको कुन क्लबमा भन्ने टुंगो लागि नसकेको कामरु ट्रेडिङ प्रा.लि.का उत्तम न्यौपानेले बताए।

फेसबुक पनि ट्रिलियन क्लबमा

एजेन्सी। अमेरिकी प्रविधि कम्पनी फेसबुक एक ट्रिलियन डलर मार्केट भ्यालू भएको कम्पनी बनेको छ। ‘एन्टीट्रस्ट’ मुद्दा खेपीरहेको फेसबुकलाई अमेरिकाको संघीय अदालतले सफाई दिएपछि ट्रिलियन क्लबमा पुगेको हो। आजको दिनमा फेसबुकको कुल मार्केट भ्यालू १.००८ ट्रिलियन डलर छ। खासगरी अदालतले सफाई दिएपछि कम्पनीको सेयर मूल्यमा आएको उछालका कारण फेसबुक पहिलोपटक ट्रिलियन क्लबमा प्रवेश गरेको हो।