सामन्थाले गरिन् ‘पुष्पा २’ को आइटम गीत अस्वीकार

एजेन्सी । दक्षिण भारतीय अभिनेत्री सामन्था रूथ प्रभुले फिल्म ‘पुष्पा २’ आइटम गीत गर्न अस्वीकार गरेकी छन् । भारतीय सञ्चार माध्यमहरुका अनुसार स्वस्थ्य अवस्था बिग्रिएका कारण उनी कुनै पनि आइटम गीतका काम गर्न नसक्ने बताएकी छिन् । सामन्थाकालाई ‘मायोसाइटिस’ रोग लागेको छ । यो रोगले शरीर कमजोर हुने र मांसपेसीहरू दुख्ने हुन्छ । गम्भीर अवस्थामा […]