‘तरबार’ आइटममा हट बेनिशा

फिल्म ‘प्रेमगञ्ज’ को आइटम गीत ‘तरबार’ सार्वजनिक गरिएको छ । मंगलबार एक कार्यक्रमका बीच गीत सार्वजनिक भएको हो । गीतमा अभिनेत्री बेनिशा हमाल हट अवतारमा देखिएकी छन् ।किरण भुसालको संगीत, पुरुषोत्तम ढुंगेलको शब्द रहेको गीतमा दीक्षा थापा र सुरज शाही ठकुरीको स्वर छ । परिच्छेद सेनको निर्देशन रहेको फिल्म ३ भदैमा रिलिज हुँदैछ । फिल्ममा बेनिशाको अलवा तेज गिरी, सम्पदा बानियाँ, पबन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सञ्जोग रसाइली, गीता अधिकारी