आइपिएलमा सन्दीप लगातार तीन सिजन बिकेनन्

नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने लगातार तीन सिजन इन्डियन प्रिमियर लिग (आइपिएल) को अक्सनमा बिकेनन् । सन् २०२२ सिजनको शनिबार र आइतबारसम्म चलेको आइपिएल अक्सनमा सन्दीप अनसोल्ड समूहमा परेका...

सम्बन्धित सामग्री

चेल्सीले सिजन सकिएपछि पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने

३१ वैशाख,  काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यस सिजन सकिएपछि टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने भएको छ । चेल्सीले पोचेटिनोसँग यस सम्बन्धी सहमति गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  । पोचेटिनोले सिजन सकिएपछि लण्डन क्लब चेल्सी जानेछन् । फ्रांक लाम्पार्ड यस सिजनको अन्त्यसम्म अन्तरिम म्यानेजर नै रहनेछन् । लगातार छलफलपछि […]

प्रि-सिजन: सिटीद्वारा बार्यन म्युनिख पराजित

एजेन्सी- प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले प्रि-सिजन टूरअन्तर्गतको मैत्रीपूर्ण खेलमा जित निकालेकाे छ। आइतबार बिहान सिटीले जर्मन क्लब बायर्न म्युनिखलाई १-० ले पराजित गरेकाे हाे। सिटीकाे जितमा एर्लिङ हालान्डले गरेकाे एक गोल नै निर्णायक बन्यो। उनले खेलकाे १२ औँ मिनेटमा गोल गरेका थिए। प्रि-सिजनमा सिटीको यो लगातार दोस्रो जित हो। यसअघि सिटीले मेक्सिकन क्लब अमेरिकामाथि […]

‘यो सिजन हामीले चाहेजस्तो गएको छैन’ – रोहित

एजेन्सी – मुम्बई इन्डियन्सका कप्तान रोहित शर्माले इन्डियन प्रिमियर लिग (आइपिएल) २०२२ को सिजन आफूहरुले चाहे जस्तो नगएको बताएका छन् । आइतबार राती पाँच पटकको च्याम्पियन मुम्बईले लगातार आठौं खेलमा हारपछि रोहितले उक्त प्रतिक्रिया दिएका हुन् । आइतबार लखनऊ सुपर जायन्ट्सँग ३६ रनले पराजित भएसँगै मुम्बईको प्ले अफ सम्भावना लगभग सकिएको छ । ‘मलाई लाग्छ […]

घरेलु मैदानमा बार्सिलोनाको लगातार तेस्रो हार

१२ वैशाख, काठमाडौं । स्पानिस ला लिगामा रायो भालेकानोसँग अप्रत्यासित रुपमा पराजित भएपछि बार्सिलोनाले पहिलो पटक एकै सिजन घरेलु मैदानमा लगातार तेस्रो हार बेहोरेको छ । ला लिगामा आइतबार राति भएको खेलमा बार्सिलोना रायो भालेकानसोसँग १-० ले पराजित भयो । अल्भारो गार्सियाले खेलको सातौ मिनेटमा गरेको गोल नै राभोको जितमा निर्णायक बन्यो । घरेलु मैदानमा […]

बायर्न लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली

बायर्न म्युनिखले लगातार दशौँ सिजन जर्मन बुन्डेसलिगा फुटबलको उपाधि जितेको छ । शनिबार राति दोस्रो स्थानको बोरुसिया डर्टमण्डलाई ३–१ गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।च्याम्पियन बायर्नले पछिल्लो दश सिजन उपाधि आफ्नो पोल्टोमा पारेको छ । योसँगै बार्यन लगातार दशौँ सिजन उपाधि जित्ने पहिलो टोली बनेको छ । बायर्नले सन् २०१३ देखि लगातार उपाधि जित्दै आएको छ । घरेलु मैदानमा खेलको १५ औँ मिनेटमा सर्जी ग्नाब्रीले गोल गर्दै बायर्नलाई १–० को अग्रता दिलाए ।३४ औँ मिनेटमा रोबर्ट लेवान्डोस्कीले गोल गर्दै

लगातार २५ औँ सिजन नकआउट चरणमा रियल

सेरिफ टिरासपोलमाथि सहज जीत हासिल गर्दै स्पेनिस महारथी रियल म्याड्रिड लगातार २५ औँ सिजन च्याम्पियन्स लिगको नकआउट चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा रियल ३-० गोलले विजयी भएको हो ।खेलमा डेभिड अलाबाबले फ्रिकिकमार्फत गोल गर्दै रियललाई अग्रता दिलाएका थिए । हाफटाइम अघि टोनी क्रुसले रियलको अग्रता दोब्बर बनाए । दोस्रो हाफको सुरुवातमा नै करिम बेन्जेमाले अर्को गोल थप्दै रियलको जीत सुनिश्चित गरे । जीतसँगै रियल एक खेल बाँकी छँदै अन्तिम १६ मा प्रवेश गर्न सफल भयो ।उता, समूह डी कै अर्को खेलमा इन्टर म

आर्सनलको लगातार दोस्रो जित, सिटी रोकियो

एजेन्सी – लन्डन क्लब आर्सनलले इंग्लिस प्रिमियर लिगमा लगातार दोस्रो जित दर्ता गर्दा साविकको विजेता म्यानचेस्टर सिटी बराबरीमा रोकिएको छ । यसै सिजन रियल म्याड्रिडबाट स्थायी रुपमा अनुबन्ध भएका नर्वेजियन मार्टिन ओडेगार्डको गोल मद्दतमा आर्सनलले घरेलु टोली बर्नलेमाथि १–० को साँघुरो जित दर्ता गरेको हो । सुरुवाती तीन खेल गुमाएपछि आर्सनलको यो लगातार दोस्रो जित […]

सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि

काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।

बेङ्ग्लोरको लगातार दोस्रो जित, हैदराबादको लगातार दोस्रो हार

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न खेलमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोरले सनराइजर्स हैदराबादमाथि रोमाञ्चक जित निकालेको छ। चेन्नइस्थित एमए चिदम्बरम् स्टेडियममा सम्पन्न खेलमा बेङ्ग्लोरले हैदराबादमाथि ६ रनले हराउँदै जारी सिजन लगातार दोस्रो जित निकालेको हो। टस हारेर ब्याटिङमा उत्रिएको बेङ्ग्लोरले ग्लेन म्याक्सवेलको अर्धशतकको सहयोगमा निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै…