चेल्सीले सिजन सकिएपछि पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने

३१ वैशाख,  काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीले यस सिजन सकिएपछि टोटनहमका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई नयाँ म्यानेजर नियुक्त गर्ने भएको छ । चेल्सीले पोचेटिनोसँग यस सम्बन्धी सहमति गरिसकेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन्  । पोचेटिनोले सिजन सकिएपछि लण्डन क्लब चेल्सी जानेछन् । फ्रांक लाम्पार्ड यस सिजनको अन्त्यसम्म अन्तरिम म्यानेजर नै रहनेछन् । लगातार छलफलपछि […]

सम्बन्धित सामग्री

उत्सव ढुंगाना क्यानको जनरल म्यानेजर नियुक्त

२३ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले उत्सव ढुंगालनालाई जनरल म्यानेजर नियुक्त गरेको छ । क्यानले सोमबार ढुंगानालाई नयाँ जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ । यसअघिका जनरल म्यानेजर वृतान्त खनालले राजीनामा दिएपछि जनरल म्यानेजर पद खाली थियो । जनरल म्यानेजर पदका लागि क्यानले दुई पटक विज्ञापन खुलाएको थियो । जसमा अन्तिम सर्टलिस्टमा परेका […]

रुनी बर्मिङघमको नयाँ प्रशिक्षक नियुक्त

काठमाडौं । बर्मिङ्घम सिटीले वायन रुनीलाई नयाँ म्यानेजर नियुक्त गरेको छ । च्याम्पियनसिप क्लब बर्मिङ्घमले इङ्ल्यान्डका पूर्व कप्तान ३७ वर्षीय रुनीसँग बुधबार साढे ३ वर्षको सम्झौता गरेको छ । रुनीले सोमबार बर्खास्तीमा परेका जोन युस्टेसको स्थान लिनेछन् । बर्मिङघमका नयाँ अमेरिकन मालिक सेल्बी कम्पनीजले जुलाईमा क्लब लिएपछि क्लबमा पहिलो म्यानेजर परिवर्तन भएको हो । ‘वायन जन्मजात विजेता हुन्’ बर्मिङघमका सहमालिक तथा चियरम्यान टम वागनरले […]

फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त

काठमाडौं, १ वैशाख । फोन पेको चिफ बिजनेस अफिसरमा सुमित दास नियुक्त भएका छन् । यसअघि कोकाकोलामा आबद्ध दासलाई फोन पेका प्रमुख सञ्चालन अधिकृत सिद्धान्त ठकुरीले स्वागत गरेका हुन् । कोकाकोलामा १२ वर्ष भन्दा लामो समय एरिया सेल्स् म्यानेजर, कोल्ड ड्रिंस् इक्विपमेन्ट म्यानेजर, रिजनल सेल्स् म्यानेजर, ट्रेड मार्केटिङ हेडलगायतको भूमिकामा रहेका थिए । फोन पेमा […]

खनाल क्यानको जनरल म्यानेजर नियुक्त

वृत्तान्त खनाल नेपाल क्रिकेट संघ (क्यान)को जनरल म्यानेजर नियुक्त भएका छन् । खानलाई आइतबार क्यानले जनरल म्यानेजर नियुक्त गरेको जनाएको छ ।जनरल म्यानेजरका लागि क्यानले गत फेब्रुअरी १ मा आवेदन माग गरेको थियो । जसमा ३४ जनाको आवेदन परेको थियो । क्यानले २७ मार्चमा ९ जनालाई दोस्रो चरणमा छनोट गरेको थियो ।छनोट भएका ९ जनाबाट क्यानले खानलाई नियुक्ति गरेको हो । खनालको कार्यकाल अप्रिल १६ बाट सुरु हुने क्यानले जनाएको छ ।

क्यानको जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान) को जनरल म्यानेजरमा वृत्तान्त खनाल नियुक्त भएका छन्। क्यानले जनरल म्यानेजर पदका लागि दुई महिना अघि आवेदन खुलाएको थियो। ३४ आवेदकमा ९ जनालाई ‘सर्ट लिस्ट’ गरि अन्तर्वार्ता लिइएको थियो। ती मध्ये क्यानले खनाललाई नियुक्त गरेको हो। खनालसँग विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय शैक्षिक संस्था र…

मार्स्च बने लिड्सका नयाँ म्यानेजर

लिड्स युनाइटेडले आरबी लेइपजीगका पूर्व म्यानेजर जेस्सी मार्स्चलाई क्लबको नयाँ मुख्य प्रशिक्षक नियुक्त गरेको छ । ४८ वर्षीय जेस्सीले क्बलसँग २०२५ जुनसम्मका लागि करार गरेका हुन् ।पाँच महिना बिताएपछि मार्स्चले गत वर्ष जर्मन क्लब छाडेका थिए । यसअघि उनले न्युयोर्क रेड बुल्स र रेड बुल साल्जबर्गको पनि नेतृत्व गरिसकेका छन् । गत आइतबार क्लबले अर्जेन्टिनी प्रशिक्षक मार्सेलो बिएल्सालाई बर्खास्त गरेको थियो ।बेलायतमा काम गर्ने अनुमति प्राप्त गर्ने बित्तिकै अमेरिकी प्रशिक्षकले लिड्सको नेतृत्व सम्हाल्ने बताइएको

क्यानद्वारा जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान

काठमाडौं, १८ माघ । नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले आज (मंगलबार) सामाजिक सञ्जाल मार्फत एक सूचना जारी गर्दै जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो । क्यानले योग्यता पुगेकाले फागुन ३ गतेसम्म दरखास्त दिन सकिने जनाएको छ । एक वर्षको लागि नियुक्त भएका जनरल म्यानेजर […]

कोन्टे टोटनह्यामको नयाँ म्यानेजर नियुक्त

टोटनह्याम हटस्पर्सले एन्टोनियो कोन्टेलाई क्लबको नयाँ म्यानेजर नियुक्त गरेको छ । मात्र १७ खेलपछि सोमबार नुनो एस्पिरितो सान्तोलाई बर्खास्त गरेसँगै कोन्टे नयाँ प्रशिक्षकको रुपमा नियुक्त भएका हुन् । स्पर्स लिगको आठौँ स्थानमा सिमित रहेको छ ।यसअघि प्रिमियर लिगमा चेल्सीको नेतृत्वमा गरेका कोन्टेले पहिलो सिजन नै लिग उपाधि जितेका थिए भने दोस्रो सिजन एफ ए कपको उपाधि उचालेका थिए । तर, उनी सन् २०१८ मा बर्खास्त भएका थिए । ५२ वर्षीय इटालियनले त्यसपछि सिरिए ए मा इन्टर मिलानलाई गत सिजन ११ वर्षपछि लिग उ

वायन रुनी डर्बी काउन्टीको म्यानेजर नियुक्त

२ माघ, काठमाडौं । इंग्ल्याण्ड तथा म्यानचेष्टर युनाइटेडका पूर्व फरवार्ड वायन रुनी च्याम्पियनसिप क्लब डर्बी काउन्टीको म्यानेजर नियुक्त भएका छन् । डर्बीले शुक्रबार रुनीलाई क्लबको म्यानेजरको रुपमा साढे दुई वर्षको लागि नियुक्त गरेको हो । गत नोभेम्बरमा फिलिप कोकुलाई क्लबले बर्खास्त गरेपछि रुनी अन्तरिम म्यानेजरको रुपमा थिए । साथै उनी खेलाडीको भूमिकामा थिए । डर्बीको प्रशिक्षक बनेपछि रुनीले […]

के हो क्यानले नियुक्त गरेको क्रिकेट म्यानेजरको काम ?

१८ पुस, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नियुक्त गरेका क्रिकेट म्यानेजर जनरल म्यानेजर र फाइनान्स म्यानेजरले २०२१ जनवरी १ देखि ओपचारिक रुपमा काम सुरु गरेका छन् । डिसेम्बर १५ मा नियुक्त भएका क्रिकेट म्यानेजर विनोद दास, जनरल म्यानेजर रौनक मल्ल र फाइनान्स म्यानेजर रमेश कुमार न्यौपानेले शुक्रबारदेखि कार्यलय पुगेर औपचारिक रुपमा काम सुरु गरेका […]