सिटीले लगातार चौथो सिजन जित्यो लिगकपको उपाधि

काठमाडौं। म्यान्चेस्टर सिटीले लगातार चौथो सिजन लिग कप (इएफएल कप) फुटबलको उपाधि हात पारेको छ। घरेलु मैदानमा टोटनह्याम हट्सपरलाई १–० ले हराउँदै सिटीले उपाधि उचालेको हो। सिटीका लागि ८२ औं मिनेटमा केभिन डी ब्रुयनाको पासमा यमरिक लापोर्टले गोल गरे। यो सँगै सिटीले सन् १९८० को दशकमा लगातार चार सिजन उपाधि जितेर लिभरपुलले बनाएको कीर्तिमान बराबरी गरेको छ।

सम्बन्धित सामग्री

बार्सिलोनाले रियललाई पछि पार्दै उपाधि जित्न सक्ला ?

रियल म्याड्रिडले गत सिजन सजिलैसँग उपाधि जित्यो । १३ अंकको अन्तरमा रियलले उपाधि जित्दा बार्सिलोना भने कमजोर अवस्थामा रहँदै सिजनको अन्त्य गर्यो । तर, बार्सिलोना यो सिजनमा भने बलियो देखिन्छ । लेवान्डोस्की, राफिन्हा, डेम्बेलेले क्लबलाई बलियो बनाउने अनुमान गरिएको छ । यो सिजन पनि बार्सिलोना र रियल मड्रिड ला लिगा उपाधिका प्रमुख दावेदार हुन् । रियल बलियो तर, बेम्जिमामाथि धेरै भर १३ अंकले गत सिजनको उपाधि जितेर रियल म्याड्रिड २००८ पछि पहिलो पटक लगातार लिग उपाधि जित्ने योजनाका साथ सिजनक

बायर्न म्युनिखले जित्यो सुपरकपको उपाधि

काठमाडौं :  डिएफएल सुपरकपको उपाधि बायर्न म्युनिखले जितेको छ। गएराति सम्पन्न सुपरकपमा बायर्न म्युनिखले आरबी लेइपजिंगलाई ५–३ गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो ।बायर्नको जितमा जमल मुसिआला, साडियो माने, बेन्जामिन पभार्ड, सेग्री ग्नाब्री र लिरोय सानेले एक एक गोल गरेका थिए। त्यस्तै आरबी लेइपजिंगका लागि मार्सल हालसटेनबर्ग, क्रिस्टोफर कुनकु र डानी ओल्मोले एक एक गोल गरेका थिए।योसँगै बायर्न म्युनिखले सबैभन्दा बढी १० पटक सुपरकपको उपाधि जितेको छ। बायर्नले पछिल्लो तीन सिजन लगातार यो उपाधि ज

११ वर्षपछि इन्टर मिलानले जित्यो ‘सिरी ए’ फुटबलको उपाधि

काठमाडौं :  इन्टर मिलानले ११ पछि इटालियन सिरी ‘ए’ को उपाधि जितेको छ।  लिगमा दोस्रो स्थानमा रहेको एटलान्टाले सासौलोसँग १–१ बराबरी खेलेपछि इन्टरले लिग जितेकाे हाे। यसअघि इन्टरले क्रोटोनियालाई हराएपछि लिगमा चार चरणको खेल बाँकी छँदा १३ अंकको अग्रता लिएको थियो। गत सिजन युभेन्ट्सले लिग जिन्दा इन्टर एक अंकको दूरी लिएर दोस्रो स्थानमा रहेको थियो। तर यसपल्ट एन्टोनियो कोन्टेको इन्टरले युभेन्ट्सको लगातार नौपल्ट लिग उपाधि जितेको क्रमलाई भंग गरेको छ।सन् २०१० मा

इन्टरले ११ वर्षपछि जित्यो सिरी एको उपाधि

काठमाडौं। इन्टर मिलानले ११ वर्षपछि इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ। दोस्रो स्थानमा रहेको एट्लान्टा सासुओलोसँग १–१ को गोलको बराबरीमा रोकिएपछि इन्टर चार खेलअघि नै च्याम्पियन बनेको हो । इन्टर मिलानले १३ अंकको अग्रता बनाएको छ । इन्टरले सन् २०१० पछि पहिलोपटक उपाधि जितेको हो । यसअघि लगातार ९ सिजन युभेन्टसले उपाधि जितेको थियो ।

इन्टर मिलान लिग उपाधि नजिक

इन्टर मिलान इटालियन सिरिए ए फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ । सन् २०१० मा पछिल्लोपटक इन्टरले उपाधि जितेको थियो ।त्यसयता, २०११ मा एसी मिलानले उपाधि जित्यो भने पछिल्लो ९ सिजन लगातार युभेन्टस्ले उपाधिमाथि कब्जा जमाएकाे थियो । यद्यपी, यसपटक इन्टरले शीर्ष स्थानमा १० अंकको स्पष्ट दूरी बनाइसकेको छ ।बुधबार स्पेजियासँग १–१ गोलको बराबरी खेल्दै इन्टर उपाधितर्फ अघि बढेको हो । डिएगो फारियासले सुरुवातमै गोल गर्दै घरेलु टोलीलाई अघि बढाएका थिए, तर इमान पेरिसिचले इन्टरबाट बराबरी गोल फर्काए ।इन

म्यानचेष्टर सिटीले जित्यो प्रिमियर लिगको उपाधि

२९ वैशाख, काठमाडौं । म्यानचेष्टर सिटीले इंग्लिस प्रिमियर लिगको उपाधि रक्षा गरेको छ । जित्नै पर्ने खेलमा आइतबार राति ब्राइटनलाई ३-१ ले हराएसँगै सिटीले लगातार दोस्रो सिजन उपाधि रक्षा गरेको हो । प्रिमियर लिगको इतिहासमा लगातार …