आईपीएल: लगातार ९ औं सिजन मुम्बई इण्डियन्स पहिलो खेलमा पराजित, बेङ्ग्लोरको सुखद सुरुवात

इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति सम्पन्न उद्घाटन खेलमा साबिक विजेता मुम्बइ इण्डियन्स रोयल च्यालेन्जर्स बेङ्ग्लोरसँग पराजित भएको छ। मुम्बईले पराजयबाट आईपीएल सुरु गरेको यो लगातार नवौं सिजन हो। गएरातिको रोमाञ्चक खेलमा बेङ्ग्लोरले मुम्बइलाई अन्तिम बलमा हराएको थियो। टस हारेर ब्याटिङमा उत्रिएको मुम्बइले क्रिस लिनले सर्वाधिक ४९ रन बनाउँदा सूर्यकुमार…

सम्बन्धित सामग्री

इलिमिनेटरमा लखनउ र मुम्बई भिड्दै : एक टिम क्वालिफायर्समा, अर्को आउट

इण्डियन प्रिमियर लिग (आईपीएल)मा बुधवार लखनउ सुपर जायन्ट र मुम्बई इण्डियन्स भिड्दैछन्। चेन्नइस्थित चिदम्बरम स्टेडियममा यी दुई टोली इलिमिनेटर चरणमा भिड्नेछन्। लिग चरणबाट लखनउ १७ अंक जोड्दै तेस्रो स्थानमा रहेर प्लेअफमा स्थान बनाएको थियो भने मुम्बईले १६ अंक जोडेर चौथो स्थानमा रहँदै प्लेअफमा स्थान बनाएको थियो। यो खेलमा दुवै टोली…

ग्रिनको शतकसँगै मुम्बई आईपीएल क्रिकेटको इलिमेनेटर नजिक

७ जेठ, काठमाडौं । सनराइजर्स हैदरावादलाई ८ विकेटले हराउँदै मुम्बई इण्डियन्स इण्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको इलिमेनेटर नजिक पुगेको छ । यो जितसँगै मुम्बईको १४ खेलबाट १६ अंक भएको छ र उ चौथो स्थानमा उक्लिएको छ । शीर्ष स्थानको गुजरात टाइटान्ससँग खेल्न लागेको रोयल च्यालेन्जर्स बैंगलोरले मात्र मुम्बईलाई उछिन्ने संभावना छ । त्यसका लागि १४ […]

मुम्बईलाई कोलकाताले हरायो, प्लेअफमा पुग्ने सम्भावना कायमै

२७ वैशाख, काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल)मा खराब प्रदर्शन गर्दै आएको मुम्बई इण्डियन्स सोमबारको खेलमा पनि पराजित भएको छ । उसलाई कोलकाता नाइट राइडर्सले ५२ रनले हराएको छ । यो जितसँगै १२ म्याचबाट १० अंक बनाएको कोलकाताको भने प्ले अफमा पुग्ने सम्भावना कायमै छ । टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा […]

आठौं खेलमा पहिलो जितको खोजीमा मुम्बई इण्डियन्स

अघिल्लो खेलको अन्तिम ओभरमा चेन्नइका महेन्द्रसिंह धोनीले जयदेव उनदकटको बलमा ब्याक टू ब्याक बाउन्ड्री प्रहार गर्दै खेलमा चेन्नइलाई जित दिलाए। र, आईपीएलको सर्वाधिक सफल टोली मुम्बई इन्डियन्सले लगातार सात खेलमा पराजय ब्यहोरेको खराब कीर्तिमान बनायो। अंक तालिकामा मुम्बइलाई यो भन्दा तल रहन स्थान छैन, बाँकी छ त साख जोगाउँदै जित…

आईपीएलः मुम्बईको लगातार छैटौँ हार, लखनऊ १८ रनले विजयी

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा रोहित शर्मा कप्तानीको मुम्बई इण्डियन्स लगातार छैटौँ खेलमा पराजित भएको छ। यसअघि लगातार पाँच खेलमा हार व्यहोरेको मुम्बई शनिबारको खेलमा लखनऊ सुपर जाइन्टस्‌सँग १८ रनले पराजित भएको हो। मुम्बईको ब्राबोन स्टेडियममा मुम्बईले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको लखनऊले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १९९ रन बनाएको थियो। […]

कोलकत्ताद्वारा मुम्बई इण्डियन्स पराजित

काठमाडौं । कोलकत्ता नाइट राइडरर्स इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । पुनेमा बुधबार राति मुम्बई इण्डियन्सलाई ५ विकेटले हराउँदै कोलकत्ता शीर्ष स्थानमा उक्लिएको हो । मुम्बईले दिएको १ सय ६२ रनको लक्ष्य कोलकत्ताले १६ ओभरमा ५ विकेट गुमाएर पूरा गर्यो । कोलकत्ताको जितमा पाट कुमिन्स र भेन्काटेस आयरले अर्धशतकीय इनिङ […]

आईपीएलः टस हारेर पहिले व्याटिङ गर्दै मुम्बई

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटअन्तर्गत आइतबारको पहिलो खेलमा मुम्बई इण्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईस्थित ब्राबोर्न स्टेडियममा केहीबेरमा सुरु हुँदैछ। दिल्लीले टस जितेर फिल्डिङ रोजेपछि मुम्बई पहिले व्याटिङ गर्दैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा छ भने मुम्बईको कप्तानी रोहित शर्माले गरेका छन्। यसअघि आईपीएलमा ८ टीम रहेकोमा यस पटक दुई टीम थपिएका छन्। आईपीएलमा […]

आईपीएलमा आज दुई खेल हुँदै

इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछन् पहिलो खेलमा दिल्ली क्यापिटल्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन्। खेल नेपाली समयअनुसार अपराह्न ३ः४५ बजे मुम्बईस्थित ब्राबोर्न स्टेडियममा हुँदैछ। दिल्ली ऋषभ पन्तको कप्तानीमा मैदानमा उत्रिँदैछ भने मुम्बईको कप्तानी रोहित शर्माले गर्नेछन्। यस्तै दोस्रो खेलमा पञ्जाब किङ्स र रोयल च्यालेञ्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ। खेल मुम्बईको डीवाई पाटिल […]

आईपीएल : हैदराबाद र मुम्बई तथा बेङ्ग्लोर र दिल्लीबीच खेल हुँदै

काठमाण्डाै - इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई खेल हुँदैछ । दुवै खेल बेलुका पौने आठ बजे हुनेछ ।  सनराइजर्स हैदराबाद र मुम्बई इण्डियन्स आबुधाबीमा खेल्ने छन् भने दुबईमा रोयल च्यालेञ्जर्स बेङ्ग्लोर र दिल्ली क्यापिटल्स खेल्ने छन् । १३ खेलमा २० अङ्क जोडेको दिल्ली तालिकाको शीर्ष स्थानमा छ भने बेङ्ग्लोरको १३ खेलमा १६ अङ्क छ ।  बेङ्ग्लोर तालिकाको तेस्रो स्थानमा छ ।