ड्युटीमा खटिएका प्रहरीले मोबाइल प्रयोग गर्न नपाउने

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरीले आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने

सम्बन्धित सामग्री

ड्युटीमा खटिएका प्रहरीले मोबाइल प्रयोग गर्न नपाउने

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरीले आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने - NepaliPatra

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताएका छन् । सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी गराए । […]

कर्णालीमा डिउटीका प्रहरीले मोबाइल चलाउन नपाउने

कर्णाली प्रदेशमा प्रहरीले डिउटीमा खटिएका बेला मोबाइल फोनको प्रयोग गर्न नपाउने भएका छन् । डिउटीमा खटिनेमध्ये प्रहरी ‘कमाण्डर’ले भने फोन बोक्न पाउनेछन् । अन्य प्रहरी कर्मचारीलाई अत्यावश्यक भएमा कमाण्डरकै फोनबाट सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सुन तस्करीमा विमानस्थलका सफाई कर्मचारीको प्रयोग

काठमाडौं, १६ वैशाख । त्रिभुवन विमानस्थलमा सुन तस्करी रोक्न एसएसपी भीम ढकालले सुरक्षाकर्मीलाई पनि मोबाइल फोन बोक्न निषेध गरेका छन् । प्रहरीका कमाण्डर बाहेक कसैले पनि मोबाइल फोन बोक्न नपाउने गरिएपछि प्रभावित बनाउन नसकिने अवस्था बनेको छ । सुन तस्करहरुले भने नयाँ उपाय अपनाएका छन् । उनीहरुले विमानस्थलका सफाई कर्मचारीलाई प्रयोग गरेको पत्ता लागेको छ […]

एयरपोर्टको ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।'अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाए

अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । भिजिट भिसामार्फत हुने मानव तस्करीमा कर्मचारीको मिलेमतोको आशंकापछि मोबाइल प्रयोगमा रोक लगाइएको हो ।  पुष्पराज शाही,...

अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल प्रयोग गर्न नपाउने

काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनका कर्मचारीहरूलाई मोवाइल प्रयोगमा रोक लगाइएको छ । प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले शुक्रबार सूचना जारी गरी अध्यागमनका कर्मचारीहरूलाई मोबाइल प्रयोगमा रोक लगाइएको जानकारी दिएका हुन् । कर्मचारीहरूले अब डियुटीका बेला मोबाइल साथमा समेत राख्न पाउने छैनन् । कार्यालय आएसँगै आ–आफ्नो फोन लकरमा राख्न अध्यागमन विभागले निर्देशन दिएको छ । यद्यपि, […]

अध्यागमनका कर्मचारीले अब कार्यालय समयमा मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ । अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निर्णय गरेको प्रमुख अध्यागमन विमानस्थलकी प्रवक्ता लक्ष्मी पाण्डे गौतमले बताइन् । ‘कार्यालय समयमा डीओ (डीपास्चर अफिर) र एओ (एराइभल अफिर) कक्षका कर्मचारीलाई रोक लगाएको हो,’ पाण्डेले लोकान्तरसँग भनिन्,’ ‘विभागको परिपत्र गरेपछि हामीले ७ दिन अगाडिदेखि लागू गरेका हौं ।’  अब कर्मचारीले ल्यान्डलाइन र अफिसियल मोबाइलमात्र प्रयोग गरी ...

विमानस्थलको अध्यागमनका कर्मचारीलाई मोबाइल चलाउन रोक

काठमाडौँ – त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ। मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण […]

मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

जनकपुरधाम : प्रदेश २ को जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानस्थित मतदान केन्द्रमा प्रहरीले मतदातालाई मोबाइल प्रयोग गर्न दिएका छन्। मतदान स्थलमा मोबाइल फोन लैजान नपाउने नियमलाई बेवास्ता गर्दै एक प्रहरी अधिकारीले मतदातालाई मोबाइल फोन प्रयोग गर्न दिएका हुन्। प्रहरी निरीक्षक विजय यादवले मतदान स्थलमा मोबाइलमा कुराकानी गरिरहेको देखियो। उनले