कर्णालीमा डिउटीका प्रहरीले मोबाइल चलाउन नपाउने

कर्णाली प्रदेशमा प्रहरीले डिउटीमा खटिएका बेला मोबाइल फोनको प्रयोग गर्न नपाउने भएका छन् । डिउटीमा खटिनेमध्ये प्रहरी ‘कमाण्डर’ले भने फोन बोक्न पाउनेछन् । अन्य प्रहरी कर्मचारीलाई अत्यावश्यक भएमा कमाण्डरकै फोनबाट सम्पर्क गर्न सक्ने व्यवस्था मिलाइएको छ ।

सम्बन्धित सामग्री

ड्युटीमा खटिएका प्रहरीले मोबाइल प्रयोग गर्न नपाउने

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरीले आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने

ड्युटीमा खटिएका प्रहरीले मोबाइल प्रयोग गर्न नपाउने

सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरीले आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने

कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने - NepaliPatra

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताएका छन् । सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी गराए । […]

एयरपोर्टको ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।'अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाए

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए। ‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’ ३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारील...

मतदानस्थलमा प्रहरी अधिकारीले नै मतदातालाई मोबाइल प्रयोग गर्न दिएपछि...

जनकपुरधाम : प्रदेश २ को जनकपुरधामस्थित महेन्द्रनारायण निधि सांस्कृतिक प्रतिष्ठानस्थित मतदान केन्द्रमा प्रहरीले मतदातालाई मोबाइल प्रयोग गर्न दिएका छन्। मतदान स्थलमा मोबाइल फोन लैजान नपाउने नियमलाई बेवास्ता गर्दै एक प्रहरी अधिकारीले मतदातालाई मोबाइल फोन प्रयोग गर्न दिएका हुन्। प्रहरी निरीक्षक विजय यादवले मतदान स्थलमा मोबाइलमा कुराकानी गरिरहेको देखियो। उनले