कर्णालीका प्रहरीले ड्युटीमा मोबाइल प्रयोग गर्न नपाउने - NepaliPatra

कर्णाली । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले कर्णालीमा कार्यरत प्रहरीले कर्तव्य पालनाको सिलसिलामा मोबाईले प्रयोग गर्न नपाउने बताएका छन् । सुरक्षाजस्तो संवेदनशील कार्यमा खटिएका प्रहरी कर्मचारीले एकमनका साथ आफ्नो जिम्मेवारीमा ध्यान केन्द्रित गराई नागरिकको सुरक्षा होस् भन्ने हेतुले मोबाइल प्रयोग गर्न नपाउने व्यवस्था मिलाइएको उनले जानकारी गराए । […]

सम्बन्धित सामग्री

संसदीय दलको नेता छान्न मतदान सुरु भएन, मोबाइल लग्न पाउने कि नपाउने विषयमा विवाद

काठमाडौं : नेपाली कांग्रेसको संसदीय दलको नेता छनोटका लागि आज मतदान हुँदैछ। सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालय परिसरमा आज मतदान तय भएको छ। आज बिहान ८ बजेदेखि नेता छान्न मतदान हुने बताइए पनि हालसम्म मतदान प्रक्रिया सुरु हुन सकेको छैन। मतदान स्थलमा मोबाइल लग्न पाउने कि नपाउने भन्ने विषयमा विवाद…

उत्तर पुस्तिकामा मोबाइल नम्बर लेखेपछि उम्मेदवार हुन नपाउने गरी रोक

काठमाडौँ । कर्णाली प्रदेश लोक सेवा आयोगले गत साउन ७ गते लिएको (अहेव पदको) चौथो तहको परीक्षामा एक जना परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेको भेटिएको छ। सल्यानको सिद्ध कुमाख गाउँपालिका-२ का नवीन कुमार रेउले उत्तर पुस्तिकामा आफ्नो मोबाइल नम्बर लेखेका हुन्। मोबाइल नम्बर लेखेर फोन गर्नु भनेपछि प्रदेश लोक सेवाले उनलाई दुई वर्षसम्मका […]

रसुवामा मतदाताले मतदान केन्द्रमा मोवाइल र क्यामेरा लैजान नपाउने

भोलि हुने स्थानीय तहको निर्वाचनमा मतदान गर्न जाने मतदाताले मोबाइल तथा क्यामेरा लैजान नपाउने भएका छन्। निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित तरिकाले सम्पन्न गर्न रसुवामा यस्तो व्यवस्था गरिएको हो। जिल्ला प्रशासन कार्यालय...

शिक्षक सेवा आयोगको परीक्षा दिन जानेले मोबाइल बोक्न नपाउने

१६ चैत, काठमाडौं । शिक्षक सेवा आयोगले विभिन्न तहको शिक्षक पदमा परीक्षा दिन जाने परीक्षार्थीलाई परीक्षा हलमा मोबाइल नलैजान सूचित गरेको छ । शिक्षक आयोगले विद्यालय तहका माध्यमिक, निम्न माध्यामिक, प्राथमिक र आन्तरिक प्रतियोगितात्मक बढुवाका परीक्षा सञ्चालन गरिरहेको छ । परीक्षार्थीले परीक्षा हलमा जाँदा मोबाइल फोन लिए जान नपाउने निर्देशन प्रवेशपत्रमा उल्लेख भए पनि अधिकांश […]

एयरपोर्टको ड्युटीमा खटिएका प्रहरीले मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन्। महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयले ड्युटीमा खटिने प्रहरीलाई ड्युटी समयमा मोबाइल बोक्न निषेध गरेको हो।कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालले विमानस्थलको सुरक्षा, ड्युटी समयमा अनावश्यक मोबाइलको प्रयोग तथा अनावश्यक फोन कलले कर्मचारीको काममा पर्ने असरलाई मध्येनजर गर्दै यो नियम लागू गरिएको जानकारी दिए।'अत्यावश्यक परेको खण्डमा आफ्नो कमान्डरमार्फत फोनको सुविधा मिलाए

त्रिभुवन विमानस्थलमा खटिने प्रहरीले मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा प्रहरीले मोबाइल बोक्न नपाउने भएका छन् ।  महानगरीय प्रहरी विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकालका अनुसार विमास्थलमा मोबाइलले गर्दा प्रहरीको ध्यान सुरक्षामा कम भएका कारणले बोक्न प्रतिबन्ध लगाएको बताए। ‘डियुटीमा खटिने प्रहरीले त्यो दिनको आफ्नो कमान्डरलाई मोबाइल बुझाएर जान्छन्,’ एसएसपी ढकालले लोकान्तरसँग भने,‘केहि अर्जेन्ट परेको खण्डमा कमान्डरले जानकारी गराउँछ ।’ ३ हप्ता अगाडिदेखि विमानस्थलमा खटिएका अध्यागमनका कर्मचारील...

विमानस्थलको अध्यागमनका कर्मचारीलाई मोबाइल चलाउन रोक

काठमाडौँ – त्रिभुवन विमानस्थल अध्यागमनका कर्मचारीले कार्यालय समयमा मोबाइल चलाउन नपाउने भएका छन्। त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले शुक्रबार एक सूचना जारी गर्दै अराइभल कक्ष र डिपार्चर कक्षमा खटिएका कर्मचारीलाई कार्यालय समयमा ल्यान्डलाइन र अफिसियल मोबाइल मात्र प्रयोग गर्न निर्देशन दिएको छ। मोबाइल चलाएको या नचलाएकोबारे अध्यागमन अधिकृतले अनुगमन गर्नुपर्ने र मोबाइलको व्यक्तिगत प्रयोगको मात्रालाई नियन्त्रण […]

विमानस्थलका कर्मचारीले ड्युटीमा मोबाइल चलाउन नपाउने

काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन डेस्कका कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन रोक लगाइएको छ। शुक्रबार अध्यागमन विभागले एक सूचना जारी गर्दै  डेस्कमा ड्युटीमा रहँदा ‘मोबाइल साथमा नराख्न’ निर्देशन  दिएको हो।विभागका कर्मचारीको मिलेमतोमा भिजिट भिसामा खाडी  तथा मलेसिया गई अलपत्र  परेको गुनासो बढेसँगै प्राइभेट मोबाइल चलाउन रोक लगाइएको अध्यागमन विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले बताए। सोही आशंकामा&n

ए डिभिजन लिग खेल्ने खेलाडीले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने

२१ पुस, काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको आठौं चरणको खेलमा अफिसियल तथा खेलाडीहरुले खेल हुने स्थलमा मोबाइल बोक्न नपाउने भएका छन् । अखिल नेपाल फुटबल संघले विज्ञप्ति जारी गर्दै पुस २३ गतेदेखि हुने प्रतियोगितामा हेड कोच र म्यानेजरबाहेकलाई खेल हुने मैदानमा मोबाइल नल्याउन आग्रह गरेको छ । हेर्नुहोस् विज्ञप्तिः