अध्यागमनका कर्मचारीले अब कार्यालय समयमा मोबाइल बोक्न नपाउने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत अध्यागमनका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोगमा रोक लगाएको छ । अध्यागमन कार्यालयमा सामाजिक सुधार गर्न यस्तो निर्णय गरेको प्रमुख अध्यागमन विमानस्थलकी प्रवक्ता लक्ष्मी पाण्डे गौतमले बताइन् । ‘कार्यालय समयमा डीओ (डीपास्चर अफिर) र एओ (एराइभल अफिर) कक्षका कर्मचारीलाई रोक लगाएको हो,’ पाण्डेले लोकान्तरसँग भनिन्,’ ‘विभागको परिपत्र गरेपछि हामीले ७ दिन अगाडिदेखि लागू गरेका हौं ।’  अब कर्मचारीले ल्यान्डलाइन र अफिसियल मोबाइलमात्र प्रयोग गरी ...

सम्बन्धित सामग्री

कर्मचारीले कार्यालय पोसाकमा टिकटक बनाए कारबाही हुने

काठमाण्डाै - सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीले कार्यालय समयमा टिकटक बनाए कारबाही गर्ने भएको छ । मन्त्रालयले एक सूचना प्रकाशित गरी कार्यालय समयमा टिकटक नबनाउन निर्देशन दिएको हाे ।कार्यालय समयमा कार्यालयको पोसाक लगाएर, कार्यालयको गाडी प्रयोग गरेर र कार्यालय हाताभित्र टिकटक बनाउन रोक लगाइएको मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमलप्रसाद भट्टराईले बताउनुभयो ।उहाँले भन्नुभयो,'कार्यालयसँग सम्बन्धित कामबारे पनि टिकटक नबनाउन हामीले निर्देशन दिएका छौँ, यदि निजामती कर्मचारीले यस्ता नि...

भेटेरेनरी अस्पताल मकवानपुरका कर्मचारीले चार महिनादेखि तलब पाएनन्

काठमाण्डाै – भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्रको कार्यालय मकवानपुरमा कार्यरत कर्मचारीले विगत चार महिनादेखि तलब पाएका छैनन् । कार्यालयमा प्राविधिक प्रशासनिकसहित स्थायी र करारका गरी २० कर्मचारी छन् । उनीहरुले गएको पुस महिनादेखि अहिलेसम्म तलब नपाएको गुनासो गरेका छन् । वाग्मती प्रदेशको लेखा नियन्त्रक कार्यालयले लेखापाल तोकेर नपठाउँदा कर्मचारीले तलब नपाएका कार्यालय प्रमुख ब्रजकिशोर ठाकुरले प्रतिक्रिया दिनुभयो । साथै भेटेरेनरी औषधि खरिद, आर्थिकरूपले कार्यालय सञ्चालन तथा व्यवस्थापन, इन्धन खरिद र बर्डफ्लुबाट पीड...

गुल्मी अस्पताल कार्यालय प्रमुखविहीन, दुई महिनादेखि कर्मचारीले पाएनन् पारिश्रमिक

गुल्मी अस्पतालका कार्यालय प्रमुख डाक्टर उत्तम पच्या माघमा वीर अस्पताल काठमाडौं सरुवा भए । गुल्मी अस्पतालमा साढे चार वर्ष कार्यालय प्रमुखको रुपमा काम गरेका पच्याको सरुवापछि डाक्टर सोफिया थापाले निमित्तको...

कार्यालय समयमा भेटिँदैनन् कर्मचारी

काठमाडौं, जेठ १२ । सरकारका झन्डै एक तिहाइ कर्मचारीले कार्यालय समय पालना नगरेको पाइएको छ। २१ वटा सरकारी कार्यालयमा राष्ट्रिय सतर्कता केन्द्रले गरेको छड्के अनुगमनमा १ सय ६ कर्मचारीले कार्यालय समय पालना नगरेको र २३ जनाले बिदा स्वीकृत नगराई अनुपस्थित रहेको पाइएको छ। सरकारले यही जेठ १ देखि कार्यालय समय बिहान साढे ९ देखि साँझ […]

कार्यालय प्रमुखलाई मितव्ययिता अपनाउन प्रजिअको निर्देशन

सरकारी साधनको दुरुपयोग नियन्त्रण गरी ईन्धन वचत गर्न, संसोधित कार्यालय समयलाई कर्मचारीले तदारुकता साथ पालना गर्न समेत कार्यालय प्रमुखको बैठकमा निर्णय भएको छ।...

सात महिनासम्म हाजिर नगरी कर्मचारीले तलब बुझे

हुम्लाको अदानचुली गाउँपालिकाका कर्मचारीले हाजिर नै नगरी तलब बुझ्दै आएको भेटिएको छ ।  अदानचुली गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत टकदत्त  प्याकुरेलले वैशाख महिनादेखि हाजिर नै गरेका छैनन् । वैशाखदेखि कार्यालय...

९० दिन कार्यालय नजाने कर्मचारीले गुमाए सरकारी जागिर

काठमाडौँ – बिदा स्वीकृत नगराई ९० दिनसम्म पनि कार्यालय नगएको कसुरमा एक जना सरकारी कर्मचारीले जागिर गुमाउनु परेको छ । पोखरास्थित प्रदेश संग्रहालयमा कार्यरत खरिदार विशालाबाबु डुम्रेलाई पुरातत्व विभागले सरकारी सेवाबाट हटाएको हो । यद्यपि, उनलाई भविष्यमा सरकारी सेवाको निमित्त अयोग्य नठहरिनेगरी सेवाबाट हटाउने निर्णय भएको पुरातत्व विभागद्वारा बुधबार जारी सार्वजनिक सूचनामा उल्लेख छ ।

अख्तियार मौन बसेपछि कर्मचारीले रोके महानगर भवनको निर्माण

७ पुस, काठमाडौं  । काठमाडौं महानगरपालिकाका तल्ला तहका कर्मचारीले टेकुमा बनाउन लागेको कार्यालय भवनको निर्माण रोकेका छन् । ठेक्का लगाउँदा भ्रष्टाचार भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानको ठहरपछि काम अघि बढाउँदा आफूहरु पनि फस्न सक्ने भन्दै महनगरपालिकाका कर्मचारीले ठेकदार कम्पनी समानान्तर निर्माण सेवालाई काम अघि नबढाउन भनेका हुन् । माथिल्लो तहबाट दबाव आएपनि कर्मचारीले ‘आफूहरु […]

होटलमा भएको विवादलाई लिएर कर्मचारीले गरे नगरपालिकाको कामकाज ठप्प

काठमाडौं : अछामको मंगलसेन नगरपालिकामा कर्मचारीले कामकाज ठप्प पार्दा सेवाग्राही मर्कामा परेका छन्। कर्मचारीहरुले मंगलबार बिहानैदेखि कार्यालयमा तालाबन्दी गरेर कामकाज ठप्प पारेका छन्।कर्मचारी सबै कार्यालय भित्र बसेर मुल गेटमा तालाबन्दी गरेका छन्। नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृतमाथि सेवाग्राहीले सोमबार अभद्र व्यवहार गरेको विरोधमा कामकाज ठप्प पारेको कर्मचारीले बताएका छन्। टाढाटाढाबाट सेवा लिन सदरमुकाम मंगलसेन पुगेका सेवाग्राही खालि फर्किनुपरेको छ।समाचार स्रोतका अनुसार मंगलसेन बज