अध्यागमनका कर्मचारीलाई मोबाइल प्रयोगमा प्रतिबन्ध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयस्थित अध्यागमन कार्यालयका कर्मचारीले कार्यालय समयमा व्यक्तिगत मोबाइल प्रयोग गर्न नपाउने भएका छन् । भिजिट भिसामार्फत हुने मानव तस्करीमा कर्मचारीको मिलेमतोको आशंकापछि मोबाइल प्रयोगमा रोक लगाइएको हो ।  पुष्पराज शाही,...

सम्बन्धित सामग्री

विश्वभर आज : यस्ता छन् तपाईंले थाहा पाउनुपर्ने अन्तर्राष्ट्रिय घटनाक्रम

आज भदौ २१ २०८० या अंग्रेजी क्यालेन्डर अनुसार सेप्टेम्बर ७ २०२३ । तपाईँले थाहा पाउनुपर्ने आज संसारभर भएका प्रमुख घटनाहरू यसप्रकार रहेका छन् । चीनमा सरकारी कर्मचारीलाई आइफोन बोक्न प्रतिबन्ध चीनले सरकारी निकायमा कार्यरत अधिकारीहरूलाई एप्पलको आईफोन र अन्य विदेशी ब्रान्डका मोबाइल फोनहरू प्रयोग नगर्न आदेश दिएको छ। सरकारी कर्मचारीलाई पनि कार्यालयमा ल्याउन निषेध गरिएको […]

सरकारी कर्मचारीलाई कार्यालय समयमा मोबाइल चलाउन नदिन अदालतको आदेश

काठमाडौँ । दक्षिण भारतको मद्रास उच्च अदालतले सरकारी कर्मचारीहरूलाई कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ । स्वास्थ्य विभागका एक कर्मचारीको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतका न्यायाधीश एस.एम. सुब्रमण्यमले यस्तो आदेश दिएका हुन् । उनले यस सम्बन्धमा नियम बनाउन र दोषी सरकारी कर्मचारीलाई कारबाही […]

कार्यालय समयमा सरकारी कर्मचारीलाई मोबाइल फोन चलाउन नदिन मद्रास अदालतले दियो आदेश

सरकारी कर्मचारीहरूले कार्यालय समयमा मोबाइल फोन चलाएर बस्नु अहिले सामान्य कुरा बनेको छ । तर, दक्षिण भारतको मद्रास उच्च अदालतले कार्यालय समयमा कार्यालय परिसरभित्र मोबाइल फोन र क्यामेराको प्रयोगमा प्रतिबन्ध लगाउन तमिल नाडु राज्य सरकारलाई निर्देशन दिएको छ । अदालतले यसबारे नियम बनाउन भनेको छ ।