चुनावले २१ दिन पर सर्‍यो नेपालगन्ज म्याराथन, अन्तर्राष्ट्रिय मापदण्ड दिलाउन नाप लिइँदै

सान्डिवानले यसै साता काठमाडौं म्याराथन र पोखरा म्याराथनको समेत नाप लिइसकेका छन् । अब नेपालमा तीनवटा म्याराथनले अन्तर्राष्ट्रिय मान्यता प्राप्त हुनेछन् ।

सम्बन्धित सामग्री

नेपालगन्ज म्याराथन कोर्स अन्तर्राष्ट्रिय मापदण्डको हुने

नेपालगन्ज म्याराथन कोर्स अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । वल्र्ड एथ्लेटिक्स अन्तर्गत एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रनिङ(एम्स)का आधिकारिक प्रतिनिधि आमिर सान्डिवानले सोमबार नेपालगन्ज म्याराथनको नाप लिएका छन् ।

अन्तर्राष्ट्रिय मापदण्डको प्रक्रिया पूरा गर्दै नेपालगन्ज म्याराथन

नेपालगन्ज (हाम्रो खेलकुद) – धारा नेपालगन्ज म्याराथनको कोर्ष अब अन्तर्राष्ट्रिय मापदण्ड अनुसारको कोर्ष हुने भएको छ । त्यसका लागि प्रक्रिया अघि बढेको छ । एसोसिएसन अफ इन्टरनेसनल म्इारथन एन्ड डिस्टेन्स रनिङ (एम्स) का प्रतिनिधिले नेपालगन्ज म्याराथनको नाप लिएका छन् । कोर्ष नाप्नका लागि एम्सका आधिकारिक कोर्ष मेनेजर अमिर सान्डिवान सोमबार नेपालगन्ज आएका छन् । उनले […]