नेपालगन्ज म्याराथन रुटको प्रशंसा

एसोसियसन अफ इन्टरनेसल म्याराथन एन्ड डिस्टेन्स रेस (एम्स) ले आधिकारिक मान्यता दिएयता पहिलोपल्ट नेपालगन्ज म्याराथन मंसिर २४ मा हुने भएको छ । हरेक वर्षको मंसिर महिनाको पहिलो शनिबार हुने दौड यसपल्ट चुनावका कारण तीन साता पछाडि सारिएको हो ।