काठमाडौं : नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइराला समूहको बैठकमा महामन्त्री गगन थापा पनि पुगेका छन्। दिउँसो २ बजे अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा महामन्त्री थापा केही ढिलो पुगेका हुन्। प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्ट बनेर आगामी रणनीति तय गर्न नेता कोइरालाले बैठक बोलाएका हुन्। बैठक अहिले जारी छ।पछिल्लो समय सभापति शेरबहादुर देउवाले एकलौटी पार्टीमा मनोनयन गरेको भन्दै शेखर समूह रुष्ट छ। पार्टीको नीति अनुसन्धान प्रशिक