दशैँमा सुरक्षा दिन कास्की प्रहरीले १५ प्रकारका ड्युटी गर्ने

पर्वत : जिल्ला प्रहरी कार्यालय कास्कीले चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको छ। सामान्यतया: चाडबाडका बेला सुरक्षा चुनौतीहरू बढ्ने हुनाले अपराध, चोरी डकैती, कोरोना जोखिम न्यूनीकरण, सडक दुर्घटना जोखिम न्यूनीकरण गर्न सुरक्षा योजना तयार पारिएको जिल्ला प्रहरी कास्कीले जानकारी दिएको छ। कास्कीका प्रहरी प्रम...

सम्बन्धित सामग्री

दशैं र तिहारका लागि कास्की प्रहरीको विशेष सुरक्षा योजना सार्वजनिक

काठमाडौं । जिल्ला प्रहरी कार्यालय, कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ । चाडपर्वहरू नजिकिँदै जाँदा कास्की प्रहरीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ सार्वजनिक गरेको हो । कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ड्युटीमा प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान निर्धारित तथा खटिनेहरूको संख्या तयार गरिएको छ । […]

चाडपर्व लक्षित सुरक्षा योजनामा कास्की प्रहरीका ११ ड्युटी

पर्वत : चाडपर्वहरू नजिकिँदै जाँदा जिल्ला प्रहरी कार्यालय कास्कीले ‘चाडपर्व लक्षित सुरक्षा योजना’ तयार पारेको छ।कास्कीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाका अनुसार योजनामा प्रहरीले गर्नुपर्ने ‘ड्युटी’, प्रहरीले प्रयोग गर्ने सवारी र उनीहरू रहने स्थान तथा निर्धारित ‘ड्युटी’ मा खटिनेहरूको संख्या यकिन गरिएको छ। प्रहरीले गर्ने ‘ड्युटी’ हरू अन्तर्गत सी.आर.भी सवारीमा ४५ जना, ग्रामीण गस्तीमा ५४ जना, पोखरा क्षेत्रभित्र पैदल गस्ती विभिन्न १४ स्थानब

पोखरामा ८ जुवाडे पक्राउ

कास्की - कास्कीमा जुवा खेल्दै गरेकाे अवस्थामा ८ जना पक्राउ परेका छन् । प्रहरीले पोखरा महानगरपालिका वडा नम्बर १३ मा रहेकाे सूर्यकुमारी गुरुङको घरमा तास खेलिरहेका ८ जना जुवाडेलाई पक्राउ गरेको हाे। हिजाे बेलुका प्रहरी टोलीले नगद १ लाख ७ हजार २ सय ५५ रुपैयाँसहित उनीहरुलाई पक्राउ गरेको डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे । उनीहरुकाेसाथबाट प्रहरीले २ सय ११ पत्ती तास बरामद गरेकाे छ । हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टा बाजी ...

असुरक्षित बन्दै एटीएम

सुरक्षा गार्ड नभएको मौका पारी पोखरा महानगरपालिका–१७ विरौटमा रहेको एनआईसी एसिया बैंकको एटीएम मेसिन फोरियो । सूचनाको आधारमा कास्की प्रहरीले मेसिन फोर्ने क्रममा २३ वर्षीय कृष्णबहादुर विक पक्राउ गर्‍यो । पर्वतको कुश्मा नगरपालिका–३ का विकलाई प्रहरीले आइतबार कास्की जिल्ला अदालतमा चोरी उद्योग कसुर शीर्षकमा मुद्दा दर्ता गरी ७ दिनको म्याद थप गरेको छ ।

पोखरामा १ लाख २४ हजार नगदसहित ९ जना जुवाडे पक्राउ

कास्की – कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।  प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट...

कास्की जिल्ला अदालतमा तोडफोड, मिसिल प्रमाण चोरीको आशंका

पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । गएराति अदालतको ६ नम्बर इजलासमा तोडफोड भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए । २४ घण्टा प्रहरी सुरक्षा र अदालत अगाडि डीएसपीको कमान्डमा वडा प्रहरी कार्यालय बैदाम रहे पनि तोडफोड गर्ने व्यक्ति कसरी प्रवेश गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको...

चाडपर्व लक्षित सुरक्षा योजना: नाकामा चेकिङ, सहरमा पेट्रोलिङ’

जिल्ला प्रहरी कार्यालय कास्कीले नजिकिदो चाँडपर्व लक्षित गरेर सुरक्षा योजना सार्वजनिक गरेको छ। कास्की प्रहरीले नेपालीको महान चाँड दशैं, तिहार, छठ, नेपाल सम्वतलगायतका चाँडपर्वहरुलाई मध्यनजर गर्दै चाँडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएको हो।

तनहुँमा सुरक्षाकर्मी पिपीइ बिनै चेकजाँचमा

तनहुँमा सुरक्षाकर्मी पिपीइ बिनै चेकजाँचमा अमरराज नहर्की तनहुँ, चैत्र २५ गते । तनहुँमा सुरक्षाकर्मीहरु पिपीइ बिनै सुरक्षा चेकजाँचमा खटिएका छन् । पिपीई विना खटिनु पर्दा कोरोना भाइरस (कोभिड १९) को संक्रमण हुने त्रास उनिहरुमा छ । पिपिई प्राप्त हुन नसक्दा जोखिम लिएर काममा खटिनु पर्ने अवस्था रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख पूर्णबहादुर अधिकारीले जानकारी दिनुभयो । काममा खटिने ५० जना सुरक्षाकर्मीलाई तत्कालै पिपिई आवश्यक परेको अधिकारी बताउनुहुन्छ । तनहुँको कोत्रेमा सुरक्षा चेक जाँच गरिरहेका कास्कीका प्रहरीलाई भने पिपिए पाए पनि तनहुँका प्रहरीले भने पाएका छैनन् । एकै ठाउँमा खटिएका सुरक्षाकर्मीहरुमा समेत भेदभाव भएको काममा खटिएका प्रहरीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक (एसपी) विनोद सिलवाल प्रहरी प्रधान कार्यालयले उपलब्ध नगराएको र कुनै सङ्घ संस्थाले नदिएकोले पिपिई बिना काम गर्न बाध्य भएको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले पनि पिपीइ खरिदका लागि प्रदेश सरकार र विभिन्न निकायसँग पहल भइरहेको बताउनुभयो । कोत्रे हेल्प डेस्कमै रहेका खैरेनीटार हेल्थपोष्टकी अनमी लक्ष्मीकला पण्डितले पनि निकै रिस्क मोलेर काम गर्नुपरेको बताउनुभयो । त्यही खटिएकी अहेब ममता थापाले समेत एउटा राम्रो मास्क समेत नपाएको गुनासो गर्नुभयो । उनीहरुले सिमानामा रहेको सो हेल्प डेस्कमा एउटा थर्मल गनको समेत व्यवस्था नहुँदा ज्वरो नाप्न अनमी लक्ष्मीकलाले बताउनभयो । गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीको पुलजिपमा खटिएका स्वास्थ्यकर्मीहरु पिपीइ बिनै यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका छन् । त्यहाँ रहेका स्वास्थ्यकर्मीहरुले पिपीइ बिनै सिमानामा आउने यात्रुहरुको स्वास्थ्य परीक्षण गर्न बाध्य भएका हुन । आँबुखैरेनी स्वास्थ्य चौकीबाट खटिएका २ जना स्वास्थ्यकर्मी दैनिक रुपमा आलोपालो गरी यात्रुहरुको थर्मल गनले ज्वरो नाप्ने देखि स्वास्थ्य परीक्षण गर्ने कार्य समेत गरिरहेका छन् । पिपीइ बिनै यात्रुको स्वास्थ्य जाँच गर्दा जोखिम रहेको हेल्थ असिस्टेन्ट शर्मिला गुरुङले बताउनुभयो । मास्कको भरमा आफुहरुले काम गरिरहेको शर्मिलाले गुनासो गर्नुभयो । चितवनको मुग्लिनबाट तनहुँ हुँदै गण्डकी प्रदेशको लमजुङ, गोरखा, कास्की, मनाङ, पर्वत, बाग्लुङ, म्याग्दी, मुस्ताङ, स्याङ्जा जाने उक्त ठाउँमा सुरक्षित सामग्रीको अभाव रहेको स्वास्थ्यकर्मीले बताए । त्यही खटिने सुरक्षाकर्मीले समेत एउटा मास्क बाहेक केही पाएका छैनन् । भारत लगायत धेरै मुलुकबाट गण्डकी प्रदेश प्रवेश गर्ने उक्त ठाउँमा सुरक्षाकर्मीले पनि जोखिम मोलेरै चेकजाँच गर्नु परेको बताउनुभयो । निरन्तर जोखिम लिएर काम गरिरहेका छौं तर जोखिमबाट बच्ने सामग्री हामीसँग छैन ड्युटीमा खटिएका एक प्रहरीले भन्नुभयो । आँबुखैरेनी गाउँपालिकाले इलाका प्रहरी कार्यालयसँग समन्वय गरी सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको टोली राखेर हेल्थ डेस्क संचालनमा ल्याएको छ । हेल्थ डेस्कमा खटिएका सुरक्षाकर्मी र स्वास्थ्यकर्मीको सुरक्षाको लागि आवश्यक सामग्री तत्काल उपलब्ध गराउनु पर्ने आवाज नागरिक स्तरबाट उठिरहेको छ । सो हेल्थ डेस्कमा मुग्लिन पट्टी चितवन प्रहरी र तनहुँ पट्टी २ स्वास्थ्यकर्मी सहित ४ जना जनपथ प्रहरी, १ ट्राफिक प्रहरी, २ नेपाली सेना र २ जना सशस्त्र प्रहरी खटिएका छन् ।

कास्कीका सबै उम्मेदवारकाे सुरक्षार्थ प्रहरी परिचालन हुने

कास्की प्रहरीले आवश्यक परेमा सबै उम्मेदवारलाई व्यक्तिगत सुरक्षाकर्मी प्रदान गर्ने गरी चुनावी सुरक्षा रणनीति तय गरेको छ । वैदाम प्रहरी चौकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एस एस पी अशोक सिंहले कास्की सबै उम्मेदवारहरुलाई सुरक्षाकर्मी दिन तयार रहेको बताए । उनले जिल्लामा