पोखरा । कास्की जिल्ला अदालतमा तोडफोड भएको छ । गएराति अदालतको ६ नम्बर इजलासमा तोडफोड भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी निलप्रसाद पनेरूले जानकारी दिए ।
२४ घण्टा प्रहरी सुरक्षा र अदालत अगाडि डीएसपीको कमान्डमा वडा प्रहरी कार्यालय बैदाम रहे पनि तोडफोड गर्ने व्यक्ति कसरी प्रवेश गरे भन्ने खुल्न सकेको छैन । घटनाबारे प्रहरीले छानबिन गरिरहेको...