कास्कीका सबै उम्मेदवारकाे सुरक्षार्थ प्रहरी परिचालन हुने

कास्की प्रहरीले आवश्यक परेमा सबै उम्मेदवारलाई व्यक्तिगत सुरक्षाकर्मी प्रदान गर्ने गरी चुनावी सुरक्षा रणनीति तय गरेको छ । वैदाम प्रहरी चौकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा जिल्ला प्रहरी प्रमुख एस एस पी अशोक सिंहले कास्की सबै उम्मेदवारहरुलाई सुरक्षाकर्मी दिन तयार रहेको बताए । उनले जिल्लामा

सम्बन्धित सामग्री

घटनास्थल पुगेका कास्कीका सिडिओ केसी भन्छन् : विमानमा दनदनी आगो बलिरहेको थियो

काठमाडौं : यती एयरलाइन्सको विमान पोखरामा दुर्घटनाग्रस्त भएको छ। काठमाडौंबाट पोखरा उडेको एटीआर ७२ जहाज पोखरामा दुर्घटनाग्रस्त भएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकैको सेती खोंचमा विमान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका एसपी अजय केसीले जानकारी दिए। अहिले सबै निकायका प्रहरी परिचालन गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीका सिडिओ टेकबहादुर केसीले भने। 'म अहिले…

निषेधाज्ञाको पहिलो दिन पोखरा क्षेत्र सुनसान

पोखरा महानगरसहित कास्कीमा मंगलबार मध्य रातदेखि लागू हुने भएको निषेधाज्ञाको पहिलो दिनमा पोखरा क्षेत्र सुनसान भएको छ । कोरोना संक्रमण नियन्त्रण गर्न कास्की प्रशासनले गरेको निषेधाज्ञाको पहिलो दिन पोखरा क्षेत्रमा प्रायः सुनसान जस्तै भएको हो । जनता आफैं बढी सचेत भएको र ठाउँठाउँमा प्रहरी परिचालन गरिएकोले निषेधाज्ञाको पहिलो दिन धेरैले पालना गरेको हुँदा गण्डकी प्रदेशको राजधानी पोखरासहितको क्षेत्र सुनसान भएको कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले बताए । उनका अनुसार निषेधाज्ञाको पहिलो दिन पोखराका मुख्यमुख्य चोक सहित कास्कीका गाउँगाउँमा करिब ५ सय ५० जना भन्दा बढी प्रहरी परिचालन गरिएको छ ।