पोखरामा १ लाख २४ हजार नगदसहित ९ जना जुवाडे पक्राउ

कास्की – कास्कीको पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोट स्थितमा जुवा तास खेलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्कीले ९ जना पक्राउ गरेको छ । पोखरा महानगरपालिका वडा नंम्बर २ अर्चलबोटमा जुवा खेलिरहेका ९ जना १ लाख २४ हजार ७ सय ३० रुपैयाँ सहित पक्राउ गरेको कास्कीका प्रहरी प्रवक्ता डीएसपी सुन्दर तिवारीले जानकारी दिनुभयाे ।  प्रहरीले सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकता विरुद्धको कसुर अन्तर्गत जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्दामा जिल्ला प्रशासन कार्यालय कास्कीबाट...

सम्बन्धित सामग्री

नौ जुवाडे पक्राउ, चार लाख ६५ हजार बरामद

मकवानपुरको हेटौँडामा नौ जुवाडे पक्राउ परेको छ । जुवाको खालबाट नगद चार लाख ६५ हजार तीन सय ९० रुपैयाँसहित नौ जना जुवाडे पक्राउ परेका हुन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर ७...

झापाबाट नाै जुवाडे पक्राउ

प्रहरीले झापाबाट ९ जना जुवाडे पक्राउ गरेको छ। जिल्लाको दमक नगरपालिका–५ स्थित टेक बहादुर कार्कीको घरमा जुवातास खेलिरहेका छन् भन्ने गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले...

बुढानिलकण्ठबाट जुवाडे पक्राउ

प्रहरीले काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ पौटार गैरीगाउँबाट १६ जना जुवाडे पक्राउ गरेको छ ।

तुलसीपुरमा ‘हाइप्रोफाइल’ जुवाडे पक्राउ

दाङको तुलसीपुरबाट ‘हाइप्रोफाइल ’का जुवाडे पक्राउ परेका  छन् । जिल्ला प्रहरी कार्यालय  दाङका प्रहरी  उपरीक्षक सुरेश काफ्लेका अनुसार दिपेन्द्र गिरी‘दिपु’,मिनकेतन गिरी,सुरेन्द्र हमाल,विवेक मल्ल, दिगम्बर गिरी,मानबहादुर रावतलगायत ८  जना  पक्राउ परेका...

दुई लाख बढी रुपैयाँसहित १२ जुवाडे पक्राउ

दुई लाख बढी रकमसहित घोराही उपमहानगरपालिका वडा नं. ९ दुबीचौरबाट १२ जुवाडे पक्राउ परेका छन्।

रूपन्देहीबाट ११ जुवाडे पक्राउ

रूपन्देहीबाट ११ जना जुवाडे पक्राउ परेका छन्। सोमबार जुवा खेलिरहेकाहरूलाई प्रहरीले कोटहीमाई नगरपालिकाबाट पक्राउ गरेको हो।