काभ्रे : नेकपा (माओवादी केन्द्र)को आठौं महाधिवेशनमा काभ्रपलाञ्चोकबाट केन्द्रीय समितिमा तीनजना महिला निर्वाचित भएका छन्।निर्वाचित हुनेहरुमा माओवादी केन्द्र काभ्रेका अध्यक्ष समेत रहेकी रुकु चौलागाईं, मीना तामाङ (रञ्जिता) र कमला दोङ (शान्ति) रहेका छन्। उनीहरु आरक्षण कोटाबाट केन्द्रीय सदस्य भएका हुन्। जसमा खस–आर्य महिलातर्फ चौलागाईं, जनजाति महिलातर्फ तामाङ र जनजाति युवा महिलातर्फबाट दोङ निर्वाचित भएका हुन्।काभ्रेबाट तीन जना महिला केन्द्रीय सदस्यमा चयन हुँदा पुरुष भने अटाएनन्। यद्यपि‚ पूर